धार्मिक मूल्य मान्यता र अन्धविश्वासका कारण विभिन्न घ’ट’ना घ’ट्ने गर्दछन् । यस्ता घ’ट’ना कति आश्चर्य लाग्दा हुन्छन् भने केहि उदेक लाग्दा र केहि पुरातनवादी सोचका हुन्छन् ।
यस्तै घ’ट’ना घटेको छ भारत गुजरातको एक क्याम्पसमा जहाँ छात्राहरुको म’हि’ना’वारी भएनभएको जाँच गर्न उनीहरुको भित्रिवस्त्र अ’ण्ड’वेर खोल्न लगाइएको छ ।
भारतको गुजरात राज्यमा रहेको क्याम्पसका छात्राहरुलाई उनीहरु म’हि’नावा’री भए नभएको जाँच गर्नका लागि अ’ण्ड’वेर खोल्न लगाएको घ’ट’ना सार्वजनिक भएको हो ।
गुजरातको भुज शहरमा रहेको श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एसएसजिआई) को छात्राबास प्रमुखले प्रिन्सिपलसँग केही छात्राहरुले म’ह’ना’वारी भएका बेला छात्राबासको धार्मिक परम्परा तोडेको गुनासो गरेका थिए ।
सो गुनासो पछि स्वामीनारायण संप्रदायको नियम अनुसार छात्राहरुलाई महनावारी भएको भए स्वतन्त्र रुपमा अगाडि आउन भनियो । स्वामीनारायण संप्रदायको नियम अनुसार म’हि’ना’वारी भएका बेला महिलाहरु मन्दिर तथा भान्छामा जान पाउँदैनन् ।
म’हि’नावारी भएको भनेर स्वतन्त्र रुपमा अगाडि नआएका छात्राहरुलाई अ’ण्ड”र’वेयर खोल्न लगाएर त्यसको निर्क्यौल गरिएको आ’रो’प छ । सो क्याम्पसकी एक छात्राले भनेकी छन्, ‘फेब्रुअरी ११ मा होस्टर तथा क्याम्पसअघि हामीलाई एक–एक गरेर बाथरुपममा लगियो र अण्ड”रवे’यर खोलेर हेरियो कि म’हि’ना’वारी भएको छ वा छैन ।’
ती छात्राले भनिन्, ‘उनीहरुले हामीलाई छोएनन् र उनीहरुको कुराले हामी निकै भयभित भयौँ, आफ्नो कपडा खोलेर प्रमाण दिन बाध्य भयौँ ।’
घ’ट’नाले आफूहरुमा गहिरो मानसिक असर परेको र यो घ’ट’नाविरु’द्ध का’नूनी का’र’वाही हुनु पर्ने उनीहरुले बताएका छन् ।
विश्वविद्यालयकी कार्यकारी काउन्सिल सदस्य प्रवीण पिंडोरियाले छात्राहरुले होस्टेल छोडेमा मात्रै कानूनी का’रवा’ही गर्न सक्ने बताएको छात्राहरुको भनाई छ ।
क्याम्पसकी प्रिन्सिपल रीताबेन, संयोजक अनिताबेन र स्कूलका प्रिन्सिपल दक्षाबेनले आफूहरुलाई भावुक बनाएर ब्ल्याकमेल (भयादोहन) गरेको छात्राहरुले बताएका छन् ।
उनीहरुले आफूहरुलाई बाध्य बनाएर यो घ’ट’नामा कुनै कानू’नी का’र’वाही प्रक्रिया नगर्ने सम्बन्धी पत्र लेखाएको छात्राहरुको भनाई छ । स्वामीनारायण संप्रदायका अनुयायी एक छात्राका पिताले भनेका छन्, ‘नियममा मेरो पनि विश्वास छ तर छोरीहरुलाई यसरी प्र’ता’डित गर्ने कुनै अधिकार छैन ।’
एक छात्राका अनुसार म’हि’ना’वारी भएका छात्राहरुलाई छुट्टै राख्ने संस्थानको नियम छ । तर पछिल्लो दुई म’हि’नासम्म त्यसका लागि कुनै पनि छात्राले नाम लेखाएका थिएनन् । उनीहरुको यो विरोधपछि क्याम्पस तथा होस्टेल प्रशासनले छात्राहरुमाथि दु’र्व्य’व’हार गरेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१