• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    लकडाउनले असर : कावासोतीमा दैनिक एक लाखको तरकारी खेर गयो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ चैत्र १६, आईतबार (५ साल अघि)
    tarkari-1

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा मात्र लकडाउनका कारण दैनिक एक लाख रुपैयाँ बराबरको तरकारी खेर गएको छ । कतिपय विपन्न परिवार लकडाउनका कारण भोकभोकै बस्नु पर्ने अवस्था आउन थालेको छ भने कतै किसानहरु आफूले उत्पादन गरेको कृषिजन्य वस्तु विक्री नभएर मारमा परेका छन् ।
    कावासोती तरकारी तथा फलफूल उत्पादक तरकारी सहकारी संस्थाका अध्यक्ष लेखनाथ बस्यालका अनुसार पूर्वी नवलपरासीको कावासोती र हुप्सेकोटमा मात्रै गरेर ४० विगाहामा लगाइएको व्यवसायिक तरकारी खेतीबाट उत्पादन भएको दैनिक १ लाख बराबरको तरकारी दैनिक रुपमा खेर गएको छ ।
    व्यापारीहरुले कोरोनाको त्रासका कारण तरकारी पसल समेत खोल्न नमान्ने र खोलेको तरकारी पसलमा समेत खासै ग्राहक नआएको कारण तरकारी खेर गएको बस्यालले बताए ।
    कावासोतीको गैरी, कोइलापानी, हसौरा, हुप्सेकोट गाउपालिकाको वडा नं. १, ३ र ४ मा गरी ४० विगाहामा किसानहरुले व्यवसायिक तरकारी खेती गर्दै आएका छन् ।
    अहिले बारीमा काँक्रो, करेल, घिरिम्ला, फर्सी, लौका, बोडी, बन्दा, काउली रहे पनि विक्री नभएर खेर गएको उनले बताए ।
    बस्यालका अनुसार कावासोतीमा अहिले दैनिक १०/१२ क्युन्टल घिउ सिमी, टमाटर दैनिक ३० क्युन्टल, काँक्रो, लौका, करेल दैनिक ६ दन उत्पादन भईरहेको छ ।
    लकडाउन भएपछि केही तरकारी पोखरा, काठमाडौं र बुटवलमा पठाइए पनि विक्री नभएको बस्यालले बताए ।

    केराको पनि अवस्था उस्तै
    कावासोतीमा अहिले करिब ८ विगाहाको केरा तयारी अवस्थामा रहेको छ ।
    बस्यालका अनुसार कावासोतीमा २० विगाहा भन्दा बढी क्षेत्रमा केरा खेती भएकोमा अहिले ८ विगाहाको केरा विक्री हुन बाँकी नै छ । ति केरा बोटमै पाकेर खेर जाने अवस्थामा पुगेको र बजारमा विक्री नभएका कारण खेर जाने अवस्थामा पुगेको बस्यालले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution