• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र २९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती नगरपालिकाले नगरवासीलाई निशुल्क एम्बुलेन्स सेवा दिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ चैत्र १७, सोमबार (६ साल अघि)
    77

    Advertisement

    कावासोती । पूर्बि नवलपरासीको कावासोती नगरपालिकाले लकडाउनको समय अवधिभर नगरवासीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । यो सेवा तोकिएका ७ वटा एम्बुलेन्समा मात्र लागुहुने छ । सोमबार बसेको कावासोती नगरपालिका विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको कावासोती नगरपालिका विपत व्यवस्थापन समितिका संयोजक प्रेम शंकर मर्द्निया थारुले बताए ।
    कोरोना भाइरसको सक्रमण नेपालमा पनि देखिए पछि नेपाल सरकारले गरेको लकडाउन अवधिभर यो सेवा नगरवासिले पाउने भएका छन् । कावासोती नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने नागरिक विरामी भै एम्बुलेन्स प्रयोग गर्न परेमा भरतपुर र जिल्ला अस्पताल मध्यविन्दु सम्म विरामी लैजादा लाग्ने एम्बुलेन्स भाडा खर्च मध्य ७० प्रतिशत कावासोती नगरपालिका र ३० प्रतिशत भाडा रकम सम्बन्धित एम्बुलेन्स सँचालकले लकडाउन समय अवधिभर बेर्होने निर्णय भएको छ ।
    कोरोनाको त्रास भएको समयमा स्थानिय विपन्न समुदायका मानिसहरुलाई अस्पताल जान लकडाउनले समस्या सृजना भएको भन्दै कावासोती नगरपालिकाले एम्बुलेन्स भाडा निशुल्क सहित बिभिन्न राहत बितरण गर्ने समेत जनाएको छ । यसक्रममा तोकिएका ७ वटा एम्बुलेन्सलाई सुरक्षाका लागि स्प्रे, स्यानीटाइजर, चालकलाई मास्क नगरपालिकाले उपलब्ध गराउने भएको छ । प्रोत्साहनका लागि तोकिएको ७ वटा एम्बुलेन्सका चालकलाई एम्बुलेन्स चलेको दिन प्रति दिन ३०० को दरले भत्ता दिने व्यवस्था गरेको कावासोती नगरपालिकाको सुचना अधिकारी पवन रुपाखेतिले जानकारी दिए ।
    एम्बुलेन्स संचालक संस्थाले विरामीको मेडीकल रिपोर्ट, नागरिकताको प्रमाण पत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस लगायत एम्बुलेन्सको विल जस्ता कागजातहरु संलग्न गरि नगरपालिका बाट रकम भुक्तानी पाउने व्यवस्था नगरपालिकाले मिलाएको छ । कावासोती नगरपालिका क्षेत्र भित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती, पिठौली स्वास्थ्य चौकी, नवलपुर अस्पताल, कालीगण्डकी अस्पताल, मध्यविन्दु अस्पताल, मातृभुमी क्लब कावासोती ६ र भु पु सैनिकको एम्बुलेन्सले बिरामी बोक्दा यो सुबिधा नगरवासिले पाउने छन् । त्यस्तै अति विपन्न गरिब तथा दैनिक ज्याला मजदुरी गरेर दिन गुजारा गर्ने व्यक्तीका लागि विभिन्न मापदण्ड बनाइ राहत वितरण गर्न नगरपालिकाले तयारी गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution