• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    लकडाउन उल्लङ्घन गर्दै बिनोद चौधरीले उद्योग चलाउने, करिब १५ सय श्रमिकको ज्यान जोखिममा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
    be 01

    Advertisement

    कावासोती । अरबपती एंवम् सांसद बिनोद चौधरीले भोली (चैत्र २०)देखि नवलपुरको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राम सञ्चालन गर्ने भएका छन् । सरकारले लकडाउनको समयमा नागरिकलाई घर भित्रै बस्न आग्रह गरिरहदा सांसद समेत रहेका चौधरीले उद्योग सञ्चालन गर्ने भनि उद्योगको मूख्य द्धारमा सुचना टाँस गरेका हुन् ।
    उद्योगले फुजी प्लाण्ट, वाई एम प्लाण्ट, सिजनिङ प्लाण्ट र हटरुम प्लाण्ट सञ्चालन गर्ने भन्दै श्रमिक तथा कामदार कर्मचारीलाई चैत्र २० गते विहान ६ बजेदेखि उद्योगमा आउन अनुरोध गरेको छ । चाउचाउ प्लाण्टमा मात्रै १३ सय ८० कामदार रहेको चौधरी उद्योग ग्राममा २५ सय भन्दा धेरै कामदार कार्यरत छन् । उद्योगले श्रमिक तथा जनशक्तिको स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाउदै उद्योग सञ्चालन गर्ने सुचनामा जानकारी गराएको छ । सुचनामा भनिएको छ, साबुन पानीले पटक पटक हात धुने, स्यानिटाईजर गर्ने, प्रत्येक श्रमिकको तापक्रम मापन गर्ने, मास्क अनिवार्य गर्ने, तिन फिटको दुरी कायम गर्ने, अनावश्यक आवतजावत बन्द गर्ने लगाएतका नियम अवलम्बन गर्दै चाउचाउ उत्पादन गर्ने जनाएको छ । तर उद्योग भित्र तिन फिट दुरीमा बसेर काम गर्ने सम्भावना नै नरहेको श्रमिकहरुले बताएका छन् ।
    श्रमिकलाई खाने, बस्ने, र पूर्ण सुरक्षा प्रदान गर्ने गरि चौबिसै घण्टा उद्योगभित्रै ब्यवस्थापन मिलाउनुपर्ने देवचुली नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष गोपालराज शर्मा लम्सालले बताउनुभयो । अन्यथा उद्योग भित्र काम गर्न प्रवेश गरेका श्रमिकलाई उद्योग बाहिर आउन नदिने समेत लम्सालले बताउनुभयो । सांसद चौधरीले उद्योग बन्द गरेर कर्मचारीलाई तलब दिन नसक्ने बताउदै जसरी पनि उद्योग सञ्चालन गर्न कर्मचारीलाई दबाव दिएको चौधरी उद्योग ग्राम प्रशासनका एक कर्मचारीले बताएका छन् । नेपाल सरकारले अतिआवश्यक खाधान्न उद्योग मात्रै सञ्चालन गर्न लगाउदा चौधरी उद्योगले चाउचाउ उत्पादन गर्न उद्योग सञ्चालन गरि सयौ श्रमिकको जिवनसँग खेलवाड गरेको देवचुली नगर उपप्रमुख पार्वता तिवारीले बताउनुभयो । सरकारले लागु गरेको नियम उल्लङ्घन गर्दै देवचुली नगरबासीको स्वास्थ्यलाई थप चुनौती प्रदान गरेको उपप्रमुख तिवारीले बताउनुभयो ।    बिनोद चौधरी कोरोनाको डरले परिवार सहित दुम्कौलीको चौधरी उद्योग ग्राम क्षेत्र भित्र बस्दै आएका छन् ।हामीले यस बिषयमा बुझ्न चौधरी उद्योग ग्राम अन्र्तगत सीजी फुड्सका (प्रबन्धक प्रसाशन) सुरेन्द्र अधिकारीलाई फोन गर्दा उनले फोन उठाएनन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution