• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    स्थानियको चर्को बिरोध भएपछि चौधरी उद्योग नखुल्ने , लकडाउन नखुल्दा सम्म सञ्चालन नगर्न चेतावनी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ चैत्र २०, बिहिबार (५ साल अघि)
    be 02

    Advertisement

    भिम भुसाल
    दलदले । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग लकडाउनको समय सम्म नखोल्न स्थानियले चेतावनी दिएका छन् । लकडाउनको समयमा उद्योग सञ्चालन गर्ने खोजे पछि स्थानियले बिरोध गरेका थिए । बिरोध भएपछि अब उद्योग सञ्चालन नहुनेभएको छ । नेपाल सरकारले कोरोना संक्रमणको जोखिमबाट नेपाली जनतालाई बचाउन लकडाउनको घोषणा गरेको समयमा अरबपती एंवम् सांसद बिनोद चौधरीले उद्योग सञ्चालन गर्न खोजेपछि बिहिबार बिहानै स्थानियले उद्योग अगाडी गएर बिरोध जनाएका थिए ।
    हिजो बुधवार चौधरी उद्योग ग्रामले सुचना टाँस गरि उद्योग सञ्चालन गर्ने जनाएपछी बिभिन्न संचारमाध्यममा बिनोद चौधरीले लकडाउन उल्लङघन गर्दै उद्योग चलाउने, करिब १५ सय श्रमिकको ज्यान जोखिममा” भन्ने समाचार प्रकाशन गरेको थियो । उक्त समाचारको समर्थन गर्दै सामाजिक सञ्जालमा हजारौँ ब्यक्तिहरुले उद्योग सञ्चालन गर्न नहुने माग गरेका थिए ।
    चौधरी उद्योगले चैत्र १९ गते उद्योगको मूख्य दुई द्धारमा सुचना टाँस गर्दै आज देखि उद्योग सञ्चालन हुने जानकारी गराएको थियो । तर स्थानियको चर्को बिरोध भएपछि उद्योग सञ्चालन नहुने भएको छ ।
    उद्योगले फुजी प्लाण्ट, वाई एम प्लाण्ट, सिजनिङ प्लाण्ट र हटरुम प्लाण्ट सञ्चालन गर्ने भन्दै श्रमिक तथा कामदार कर्मचारीलाई काममा फर्किन अनुरोध गरेको हो । फुजी र वाईएम प्लाण्टमा मात्रै १३ सय ८० कामदार रहेको चौधरी उद्योग ग्राममा २२ सय भन्दा धेरै कामदार कार्यरत रहेका छन् ।
    जिल्ला प्रशासन कार्यालय नवलपुरले समेत उद्योग सञ्चालन नगर्न भन्दै निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । सरकारले घरबाहिर ननिस्कन नागरिकलाई अनुरोध गरेको समयमा सांसद समेत रहेका धनाढ्य बिनोद चौधरीले सयौ कामदारलाई काममा बोलाउदा स्थानियले बाध्य भएर बिरोध गर्नुपरेकोे थानिय रोशन पौडेलले बताएका छन् ।
    उद्योगले कामदारहरुका निम्ति टाँस गरेको सुचनामा श्रमिक तथा जनशक्तिको स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाउदै उद्योग सञ्चालन गर्ने भनि सुचित गरेको छ । तर उद्योगका कर्मचारीले भने उद्योग भित्र चुनौतीपुर्ण अवस्थामा सबै कामदार सँगै बसेर काम गर्नुपर्ने बाध्यातमक अवस्था रहेको बताएका छन् ।
    नेपाल सरकारले अतिआवश्यक खाधान्न उद्योग मात्रै सञ्चालन गर्न लगाउदा चौधरी उद्योगले चाउचाउ उत्पादन गर्न उद्योग सञ्चालन गरि सयौ श्रमिकको जिवनसँग खेलवाड गरेको स्थानिय सरकार प्रतिनिधीहरुको दाबी छ । बिश्व नै कोरोनाको जोखिममा रहेको समयमा बहुराष्ट्रिय कम्पनीको रुपमा रहेको चौधरी उद्योग ग्राम सञ्चालन गर्न खोज्नु सरकारलाई चुनौती दिनु सरह रहेको बताउदै लकडाउन पुर्ण रुपमा नखुल्दा सम्म उद्योग सञ्चालन गर्न नदिने देवचुली नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष गिर बहादुर थापाको बताए । चौधरी उद्योगले प्रकाशन गरेको सुचनाको आधारमा बिहानै श्रमिकहरु उद्योग पुगेका थिए । तर स्थानियले श्रमिकहरुलाई उद्योगभित्र प्रवेश गर्न रोक लगाएपछी श्रमिकहरु घर फिर्ता भएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution