• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण १९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

२

दाउन्ने क्षेत्रको सडकमा ढलान

३

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

४

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

५

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

६

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

७

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

८

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

९

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

१०

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

११

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

१२

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकी प्रदेशको निर्णय : नवलपुरको लोकाहा खोलामा प्रदेशको औद्योगिक क्षेत्र निर्माण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
    1233-1024x576

    Advertisement

    डोलराज रानाभाट
    गैंडाकोट । गण्डकी प्रदेश सरकारको नयाँ वर्ष २०७७ मा पहिलो पटक बसेको मन्त्रिपरिषद बैठकले ५ वटा निर्णय गरेको छ । बैठकले प्रदेश विकास परिषदको पहिलो बैठकले प्रथम पञ्चवर्षीय योजना स्वीकृत गर्न सिफारिस गरेकोमा त्यो स्वीकृत गरिएको छ । सरकारका प्रवक्ता मन्त्री रामशरण वस्नेतका अनुसार शसर्त अनुदानका लागि नेपाल सरकारसँग १० वटा योजना थप समावेश गर्न अनुरोध गरिएको छ । जसमा सरुवा तथा संक्रमण रोग नियन्त्रण तथा रोकथाम गर्ने अस्पताल निर्माण आयोजना,प्रदेश स्तरीय शिक्षण अस्पताल निर्माण, गण्डकी प्राविधिक प्रतिष्ठान निर्माण , प्रदेश सदरमुकाम पोखरा जोड्ने स्थानीय तहका सडक कालोपत्रे गर्ने, पोखरा महानगरपालिका रिङरोड निर्माण, कास्की र तनहुको तल्ले पुडिटारमा प्रदेश औद्योगिक क्षेत्र निर्माण,नवलपुरको लोकाहा खोलामा प्रदेशको औद्योगिक क्षेत्र निर्माण गर्ने, फेवाताल संरक्षण गर्ने, पर्यटन पुनरउत्थान गर्ने कार्यक्रम र प्रत्येक जिल्लामा खाद्य वैकको भौतिक संरचना निर्माण गर्नका लागि उक्त अनुदान माग गरिएको छ ।

    कोभिड १९ को उपचारमा प्रत्यक्ष संलग्नलाई खाइपाई आएको सुरुको भत्ता वरावर सत प्रतिशत जोखिम भत्ता दिने निर्णय पनि भएको छ । कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक वा अन्य कर्मचारीको मृत्यु भयो भने जिवन विमा वापत ३० लाख रुपैया मृतकका हकवालालाई उपलब्ध गराउने निर्णय पनि भएको छ । उपचार गर्दा लाग्ने पनि सवै खर्च व्यहोर्ने भएको छ । गण्डकी प्रदेश स्वास्थ्य विमा संयोजन ५ सदस्यीय गठन गरिएको छ जसको संयोजकमा सामाजिक विकास सचिव रहनुभएको छ । सघन उपचारमा समस्या परेको भन्दै गण्डकी प्रदेशको ११ वटै जिल्लामा आइसीयु वाड निर्माण गर्न बजेट विनियोजन भएको मन्त्री वस्नेतले जानकारी दिनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • दाउन्ने क्षेत्रको सडकमा ढलान

  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • २

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ३

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ४

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ५

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • ६

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ७

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ८

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ९

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • १०

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution