कृषि उत्पादनमा क्षति पुगे कावासोती नगरपालिकाको राहात


दयाराम आचार्य
कावासोती ।कावासोती नगरपालिकाले प्राकृतिक विपत्तिका कारण कृषि उत्पादनमा क्षति पुगे राहात दिने भएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले प्राकृतिक विपत्तिका कारण कृषि उत्पादनमा क्षति पुग्ने अवस्था आएमा व्यवसायीक कृषकलाई राहात होस भनि ‘कृषि उत्पादन राहात कोष ’ स्थापना गरिने नीति लिईएको बताउनुभयो । कोषबाट क्षतिको आधारमा राहात उपलब्ध गराईने प्रमुख पुनले बताउनुभयो । राहात कोषबाट केही भए पनि राहात दिदा व्यवसायिक कृषकलाई कृषि उत्पादनमा लाग्न उत्पे्ररणा मिल्ने उहा“ले बताउनुभयो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दुम्किबासबाट लागुऔषध सहित पोखराका निरज पक्राउ
  • कावासोती नगरपालिकाको आठौँ नगरसभा सम्पन्न
  • जिल्ला युवा समिति नवलपुरको अध्यक्षमा हिमाल सिंह ठकुरी
  • मैनाघाट जोड्ने पक्की पुल निर्माण हुदै
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution