• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    इसाई समाज नवलपरासीको सामाजिक परीक्षण तथा साधारण र महाधिवेसन सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन २९, बिहिबार (४ साल अघि)

    Advertisement

    कावासोती ।  इसाई समाज नवलपरासीको आर्थिक वर्ष २०७६÷०७७ को सामाजिक परीक्षण तथा १४ औं वार्षिक साधारण सभा र ५ औं महाधिवेसन बुधबार सम्पन्न भएको छ ।

    आर्थिक वर्ष २०७६÷०७७ मा इसाई समाज नवलपरासीले कूल रु. १,००,८९,६४२ कार्यक्रमको बजेटमा बिपद् व्यवस्थापनतर्फ रु. ५१,१०,०८५, रिवार्ड परियोजनामा रु.२५,३६,८९२ एक्सन रिफ्लेक्सन परियोजनामा. १८,०६,४९४,समुदाय रुपान्तरण परियोजनामा रु.९९७७३ र संस्थागत खर्च रु.२,४५,४४७ गरी जम्मा रु ९७,९८,६९१ खर्च भएको जानकारी गराईएको थियो ।

    संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष ,कार्यक्रम संयोजक र लेखापालले प्रस्तुत गरेका थिए , सरोकारवाला र लक्षित बर्गहरुसंग कार्यक्रमको बिषयमा अन्र्तिक्रया भएको थियो । आएका प्रश्नहरुको जवाफ संस्थाका अध्यक्ष द्धारा स्पष्ट पारीएको थियो । संस्थाको अधिवेसन पश्चात इसाई समाज नवलपरासीको कार्यसमितिको पदमामा निम्न उमेदवारहरु चयन भएका थिए ।

     

    कावासोती एफ.एम.का स्टेसन म्यानेजरले सामाजिक परीक्षण कार्यको सहजिकरण गरेका थिए
    इसाई समाज नवलपरासीको अध्यक्ष सुभाष ज्ञवालीको अध्यक्षतामा देवचुली न.पा. वडा नं ८ मुढावासमा सम्पन्न भएको हो ।

    कार्यक्रमका संस्थाको विभिन्न सरोकारवालाहरु ,कार्यसमिति , सल्लाहकार समिति, अनुगमन समिति , लेखा समिति, साधारण सदस्य र लक्षित समुदायका माहानुभावहरुको उपस्थित रहेको थियो ।
    यसैबिच अधिवेशनले नवराज पाण्डे क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । ११ सदस्यीय कार्य समितिमा उपाध्यक्ष भोलानाथ न्यौपाने , सचिव भोज बहादुर थनेत, सह सचिव सन्तोस श्रेष्ठ , कोषध्यक्ष बृता माया तामाङ, सह कोषाध्यक्ष जसमति आले चयन हुनुभएके छ । यस्तै सदस्यहरुमा खुस्मलाल खाती , इन्द्र बहादुर बयम्बु , पदम कुमारी महतो र भुमि सरा थापा चयन हुनुभएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution