कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा ४७ जना कोभिड १९ का नयाँ संक्रमित पहिचान भएका छन् । गत आइतबार कुमारी प्रस्तावित अस्पतालमा स्वाब संकलन गरिएका १६१ जना मध्ये ४७ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । कावासोतीमा मात्रै संक्रमितको संख्या ४ सय नाघेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१