कावासोतीमा एकै दिन थपिए ४७ जना संक्रमित


कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा ४७ जना कोभिड १९ का नयाँ संक्रमित पहिचान भएका छन् । गत आइतबार कुमारी प्रस्तावित अस्पतालमा स्वाब संकलन गरिएका १६१ जना मध्ये ४७ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । कावासोतीमा मात्रै संक्रमितको संख्या ४ सय नाघेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • कोरोनासगँको जम्काभेट !
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution