• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २१, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पुसको पहिलो सातादेखी नवलपुरमा कोरोना परिक्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ कार्तिक २४, सोमबार (४ साल अघि)
    124172374_752831468637775_2787144736896627371_n

    Advertisement

    गंगा विश्वकर्मा
    चोरमारा। मध्यविन्दु जिल्ला अस्पताल नवलपुरबाट पिसिआर परिक्षणको लागि पुस पहिलो सातासम्म कुर्नुपर्ने भएको छ । कात्तिक १ गते जिल्ला अस्पताललाई संघिय सरकारले सहयोग गरेको पिसिआर मेसिन संघिय संसद तिलक महतले जिल्ला अस्पतालाई हस्तान्तरण गर्नु भएको थियो । तर, आवश्यक पूर्वधार र जनशक्तिको अभावमा सञ्चालनमा आउन ढिलाई भएको हो ।

    भौतिक संरचना निर्माण, अन्य औजार र जनशक्ति व्यवस्थापनको लागि समय लाग्ने भएकाले जिल्ला अस्पतालबाट कोभिड–१९ परिक्षणको लागि पुस पहिलो साता कुर्नुपर्ने सुचना अधिकृत छबिलाल सुबेदीले बताउनुभयो । पिसिआर परिक्षणको गर्न ल्याब निर्माणको लागि भौतिक संरचना निर्माणको टेण्डर पक्रिया अगाडी बढाइएको सुवेदीले बताउनुभयो । करिव २० लाख रुपैयामा भौतिक संरचना निर्माणको काम सक्नेगरी कार्य बढाइएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले पुर्बाधार निर्माणका लागि १० लाख रुपैया, जनशक्ति व्यवस्थापनको लागि १४ लाख रुपैया, फर्निचरका लागि ५ लाख रुपैया, कम्प्युटरका लागि ५ लाख रुपैया सहित अन्य आवश्यक शिर्षकमा बजेट बिनियोजन गरेको छ ।

    ल्याब सञ्चालनको लागि आवश्यक पिसिआर मेसिन संघिय सरकारले सहयोग गरेको हो भने आवश्यक अन्य व्यवस्थापन गण्डकी प्रदेश सरकारले गरेको छ । ल्याब सञ्चालनको लागि आवश्यक जनशक्ति व्यवस्थापनको लागि सुचना प्रकाशन गर्ने तयारीमा अस्पताल रहेको सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि चार जना (बि.एम.एल.टि.) प्रयोगशाला बिज्ञ र २ जना कार्यालय सहयोगिका लागि दरबन्दी माग गरिएको छ । अन्य ३ जना आन्तरिकबाट व्यबस्थापन गरिनेछ ।
    नवलपुर जिल्लामा पिसिआर परिक्षणको लागि संघिय संसद तिलक महतको पहलमा संघिय सरकारबाट पिसिआर मेसिन सहयोग भएको हो । पिसिआर परिक्षण शुरुभएपछि दैनिक तिन सय सम्म परिक्षण गर्न सकिने छ । हाल नवलपुरमा संकलित स्वाब परीक्षणका लागि चितवन, हेटौडा, पोखरा लगायतका क्षेत्रमा पठाउने गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution