• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ १७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

३

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

४

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

५

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

६

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

७

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

८

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

९

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

१०

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

११

आज देशभर उम्मेदवारी दर्ता हुँदै

१२

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    राष्ट्रपतीलाई लक्षित गरि निकृष्ट शब्द व्यक्त गर्नेलाई कारवाही गर्न अनेमसंघको माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ पौष २६, आईतबार (५ साल अघि)
    IMG_0537

    Advertisement

    कावासोती । संसद विघटन विरुद्ध नेकपाको प्रचण्ड – नेपाल समुहले आन्दोलनका क्रममा प्रयोग गरेको नारा र शब्दलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ ) नवलपुरले ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रचण्ड नेपाल समुहले काठमाडौंमा लगाएको र्यालीमा राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा निकै निकृष्ट शब्द प्रयोग गरेर नारा लगाईएको थियो । राष्ट्रपतीलाई व्यक्तिगत लाल्छना लगाएर गरिएको नारा जुलुसमा संलग्नलाई छिटोभन्दा छिटो कारवाहीको दायरामा ल्याउन (अनेमसंघ ) नवलपुरले माग गरेको छ ।

    आईतबार जिल्ला प्रशाशन कार्यालय नवलपरासी पूर्व मार्फत् गृह मन्त्रलयममा ज्ञापनपत्र बुझाउदै (अनेमसंघ ) नवलपुरले घोर निन्दा र भत्र्सना गरेको छ । (अनेमसंघ) केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदमा जिशी श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई ज्ञापनपत्र बुझाउएको हो । ज्ञापनपत्रमा लेखिएका कुरा श्रेष्ठले वाचन गरेर सुनाउनभएको थियो ।

    ‘सार्वजानिक कार्यक्रम, भेला, जुलुश, नारा एवं विद्युतिय सार्वजानिक माध्यामहरुमा सम्माननीय राष्ट्रपतिज्यूलाई व्यक्त गरिएको आपत्तिजनक अभिव्यक्तिले समग्र महिलाको अपमान गरिएको छ । कुनै पनि महिलाप्रति , महिला भएकै कारण र त्यसमा पनि एकल महिलाप्रति लक्षित गरि व्यक्त गरिएका नाराले समग्र महिलाहरुको सामाजिक मान , ईज्जत , प्रतिष्ठामा गम्भीर आँच पु¥याएको हाम्रो ठहर छ । ’ ज्ञापनपत्रमा भनिएको छ ।

    समाजका सम्पूर्ण कुरिती, कुसंस्कार, विकृति विसङगती विरुद्ध लड्दै महिलाहरुको सम्मानपूर्ण जिवन यापनगर्न पाउनुपर्ने सदियौं देखिको महिला आन्दोलनले स्थापित गरेको मूल्य मान्यता विरुद्ध यस्तो निम्न स्तरको अपमानजनक व्यवहारप्रति खेद प्रकट गर्दै उक्त कार्यक्रमको नेतृत्व गरिरहनु भएका सम्पुर्ण नेताहरुप्रति जवाफदेही हुनका लागि पनि विज्ञप्ती मार्फत् माग गरिएको छ ।

    ज्ञापनपत्र बुझाउदै कारवाहीको दायरामा नल्याउदासम्म अनेमसंघ नवलपुरले आवाज उठाउने श्रेष्ठले बताउनुभयो । त्यस्ता गतिविधि तत्काल नरोके कानुनी कारवाहीका लागि अघि बढ्ने चेतावनी पनि अनेमसंघले दिएको छ ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पंगेनीले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने काम तुरुन्त गर्ने बताउदै यदि नवलपुरमा गरिएका कुनै पनि नारा जुलुसमा यसप्रकारका निकृट शब्दहरु प्रयोग गरेको सुनेमा ती व्यक्तीलाई तुरुन्नै कारवाही गर्ने बताउनुभयो । महिला भएकै कारण राष्ट्रपतीमाथी विभिन्न सयमा अनेकन लान्छना लगाउने गरेको भन्दै उहाँले राष्ट्रपती मात्रै नभई कुनै पनि महिलामाथी हुने यस्ता हिंसा विरुद्ध आवाज उठाउन आवश्यक रहेको बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला


  • Advertisement

    समाचार
  • १

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • २

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ३

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ४

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ५

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ६

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ७

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ८

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ९

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • १०

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution