• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चोरमारा र अरुणखोलामा सडक मै जथाभावी सवारी पार्किङ हुदा जोखिम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ ८, बिहिबार (४ साल अघि)
    140926934_1094113971042407_4120313775227478563_n

    Advertisement

    गङ्गा बिश्वकर्मा
    चोरमारा ।नवलपुरको मध्यविन्दु नगरपालिकाको मुख्य बजार चोरमारा र अरुणखोला क्षेत्रमा पार्किङ स्थल नहुँदा बजार अस्तव्यस्त बनेको छ । मुख्य राजर्माग संग जोडीएको चोरमारा र अरुणखोला बजारमा पार्किङको व्यबस्था छैन । दैनिकजसो उक्त क्षेत्रभएर सयांै ठुला सवारी साधन चल्ने गर्दछन् । तर सो क्षेत्रमा बस, अटो, मोटरसाइकल लगायतका सवारीका लागि पार्किङको व्यबस्था छैन् ।
    घरायसी तथा व्यापारीक प्रयोजनका लागी सामान खरिद गर्न आउने सर्वसाधारण देखि राजमार्गमा गुड्ने लामो तथा छोटो दुरीका सवारीहरु राजमार्ग छेउमा नै रोकिएका हुन्छन् । जसको कारण यस क्षेत्रमा सवारी दुर्घटनाको जोखिम उच्च छ ।
    पार्किङको अभावमा बजार गर्न आउने सर्वसाधरणले राजमार्ग छेउ र व्यवसायिक प्रतिष्ठानको छेउमा नै मोटरसाईकल पार्किङ गर्न बाध्य छन् । अटो रिक्सा बिसाउनका लागि पार्किङ स्थल नहुदा निकै समस्या भएको चोरमाराका अटो चालक सुनिता परियारले बताउनुभयो । परियारले सोहि नजिकै भएर लामो तथा छोटा दुरीका सवारी साधनहरु ओहोर दोहोर गर्ने, साईकल तथा पैदल यात्री पनि ओहोरदोहोर गर्ने भएकाले दुर्घटना हुने खतरा भएको बताउनुभयो ।
    चोरमाराको उत्तर र दक्षिण दुवै तर्फको बजार क्षेत्रका राजमार्ग साघुरा छन् । जहाँ दुई तर्फबाट सवारी सञ्चालन गर्न समस्या हुने गरेको छ । सर्वसाधरणले बाटो छेउमा नै अव्यवस्थित रुपमा पार्किङ गर्दा सवारी ओहरदोहर र व्यवसाय सञ्चालनमा समेत समस्या हुने गरेको स्थानीय व्यवसायिहरुको गुनासो छ ।
    पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीहरुको लागि बिसौनी निर्माण गरिएपनि सो स्थानमा एक भन्दा बढी गाडी पार्किङ गर्नु जोखिमपूर्ण छ । सो क्षेत्रपनि मुख्य राजमार्ग नै भएकाले विभिन्न समयमा दुर्घटना समेत हुने गरेको छ ।
    मध्यविन्दु–१० अरुणखोलाको बजार क्षेत्रमा जीर्ण बनेको राजमार्ग र अव्यवस्थित पार्किङले समस्या भएको स्थानीय व्यवसायि श्रीकृष्ण सुवेदीले बताउनुभयो । बजार क्षेत्रमा व्यवस्थित रुपमा पार्किङ गर्ने स्थान नभएको उहाँले बताउनुभयो । अरुणखोलाको पुलचोक क्षेत्रमा लामो तथा छोटो दुरीको सवारी सडकमा नै रोक्दा जोखिम हुने गरेको उहाँले बताउनुभयो ।
    मध्यविन्दु नगरपालिकाको राजमार्गसंग जोडिएका चोरमारा र अरुणखोला बजार क्षेत्रमा पार्किङको व्यवस्थापन गर्ने योजना भएपनि जग्गाको अभाव कारण व्यवस्थापन गर्न नसकेको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानाले बताउनुभयो ।
    पार्किङ स्थल निर्माणको लागि नगरपालिकासंग आवश्यक सार्वजनिक जमिन नभएको कारण समस्या भएको उहाँले बताउनुभयो । पार्किङ स्थल व्यवस्थापनको लागि स्थानीय सामुदायिक वनहरुसंग क्षेत्र माग गरेको भएपनि व्यवस्थापन हुन नसकेको उहाँले बताउनुभयो । नगरपालिका अन्य बैकल्पीक उपायहरुबारे समेत छलफलमा रहेको उहाँले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution