• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २१, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    त्रिवेणी नाका सञ्चालनको तयारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २७, मंगलबार (४ साल अघि)
    147437163_4997341460338336_8986690114393940442_n

    Advertisement

    कावासोती । जिल्ला प्रशाशन कार्यालय नवलपरासी पूर्व (नवलपुरको) त्रिवेणी सिमा नाका खोल्ने तयारी गरिएको छ ।
    जिल्ला प्रशाशन कार्याललय नवलपरासी पूर्व (नवलपुरमा) बसेको सरोकारवालाहरुको वैठकले नाका खोल्न आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको छ ।
    तत्कालका लागि नाकामा हेल्थ डेस्क स्थापना गरि थर्मल गनबाट ज्वरो नापेर आवतजावतलाई सहज बनाउने निर्णय गरिएको छ ।

    हेल्थ डेस्क स्थापना गर्न आवश्यक पूर्वाधार र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न बिनयी त्रिवेणी गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व मार्फत् सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा पहल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।
    सरकारले सिमानाका खोल्ने निर्णय गरे अनुसार नाका सञ्चालन गर्न केहि असहज भएका कारण त्रिवेणी सिमानाका सञ्चालन हुन सकेको छैन् । सरकारले नाका खोल्नका लागि तय गरेका आवश्यक मापदण्ड पुरा गरेर खोल्नका लागि भन्सार , स्वास्थ्य , सुरक्षा निकायबाट पहल गर्ने र आवश्यक पूर्वाधार र जनशक्ती व्यवस्थापन गरि छिट्टै सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताउनुभयो । त्रिवेणी नाकामा हेल्थ डेस्क स्थापना गर्न जग्गाको अभाव , पूर्वाधार नहुनु, स्वास्थ्यकर्मीको पनि अभाव भएकाले बिनयी त्रिवेणी गाउँपालिकाले पूर्वाधारको व्यवस्थापन गर्ने र जिल्ला स्वास्थ्य कार्यालयले सामाजिक विकास मन्त्रालयसंग स्वास्थ्यकर्मीको माग गर्ने निर्णय गरिएको पंगेनीले बताउनुभयो ।

    कोभिड – १९ का कारण गत वर्षको चैतबाट बन्द भएको सिमानाका छिट्टै सञ्चालन गर्नेगरि सबै पक्षबाट आवश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारी पंगेनीको अध्यक्षतामा भन्सार प्रतिनिधी , स्वास्थ्य कार्यालयका प्रतिनिधी , सुरक्षा निकायका प्रतिनिधी , निजी क्षेत्र र सञ्चारकर्मी लगायत सरोकारवालाको वैठक बसेको हो । वैठकले सिमा नाकामा हुन सक्ने अपराध न्यूनीकरण तथा रोकथामको लागि सिमा नाकामा वारपार गर्ने यात्रुको नाम नामेसी राखेर आवतजावत व्यस्थित गर्ने , व्यापार सहजीकरणको लागि त्रिवेणी भन्सार कार्यालयबाट मालवस्तु आयात निर्यातको व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाउन तथा सुरक्षा गार्ड र बैङ्क काउन्टर सञ्चालनको लागि सम्बन्धित निकायले यथाशिघ्र आवश्यक व्यवस्था गर्ने , नेपाल प्रहरी , सशस्त्र प्रहरी बल , नेपाल सिमा सुरक्षा बल ( बीओपीले ) भारततर्फको ( बीओपी) संग सिमामा हुनसक्ने चोरी निकासी ÷ पैठारी , आपराधिक कृयाकलापलाई रोकथाम गर्न आवश्यक समन्वय गर्ने र नेपाल प्रहरी सशस्त्र प्रहरी बल स्थानीय तह , समेतको सहकार्यमा त्रिवेणी क्षेत्रको शान्तिसुरक्षा र अमनचयनका लागि सहकार्य र समन्वय गर्ने निर्याण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मन वहादुर थापाले जानकारी दिनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution