दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर


कावासोती । बुटवलबाट नारायणगढको लागि छुटेको बस पूर्बि नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ । दुर्घटनामा परि ३१ जना घाईते भएका छन् भने घाईते मध्य ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बका सुचना अधिकारी डिएसपि दिलिप कुमार गिरिका अनुसरा आज शनिबार जिल्लाको बिनयीत्रिबेणी गाँउपालिका २ दाउन्ने बजारबाट ५० मिटर पूर्बमा उक्त्त दुर्घटना भएको हो । बुटवलबाट नारायणगढको लागि छुटेको ना ५ ख ७००० नम्बरको बस साझ साढे ५ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस आफै अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल खसेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution