• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

२

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

३

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

४

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

५

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

६

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

७

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

८

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

९

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

१०

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

११

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१२

आज देशभर उम्मेदवारी दर्ता हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ड्राइभर्सन सञ्चालनमा आएको ३६ घण्टामा पनि नियमित सवारी सञ्चालन भएन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ अषाढ १९, शनिबार (४ साल अघि)
    diversion_gxAyRYWOaq

    Advertisement

    सवारी अवरोध कम गर्न बजार क्षेत्रमा सवारी होल्ड

    चोरमारा । पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा गैंडाकोटमा निर्माण गरिएको ड्राइभर्सन बगाएपछि अवरुद्ध बनेको राजमार्ग शुक्रबार बिहान देखि सञ्चालनमा आएपनि नियमित हुन सकेको छैन् ।
    बिहिबार बिहान गैंडाकोटको थुम्सी जंगलमा रहेको ड्राइभर्सन बगाएको थियो । अथक प्रयास पछि २४ घण्टा पछि सडक सुचारु भएपनि ड्राइभर्सनमा एक तर्फि मात्रै सवारी सञ्चालन भइरहेको छ । पूर्व र पश्चिम तर्फबाट आउने सवारीलाई एकतर्फी रुपमा पास गराउने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले बताउनुभयो ।

    गैंडाकोट नगरपालिकाको थुम्सी, भेडाबारी, भैंसाखोरी लगायतको स्थानमा निर्माण गरिएको ड्राइभर्सनको कारण राजमार्ग क्षेत्र कुन समयमा पुनः अवरुद्ध हुने हो भन्ने चिन्ता यात्रु तथा सवारी चालकलाई छ ।
    माल बहाक सवारीहरुको कारण डाइभर्सन दब्दै जादा त्यसको नियमित मर्मत समेत भइरहेको छ । हलुका सवारीलाई पनि समस्या भइरहेको सवारी चालकहरु बताउछन् ।
    शनिबार दिउँसो कावासोती देखि गैंडाकोट क्षेत्रको स्थलगत अनुगमन गर्नु भएका डिएसपी गिरीले सवारी पास भइरहदा हुन सक्ने अवरोध कम गर्न प्रहरी सजक रहेको बताउनुभयो ।

    पश्चिम तर्फबाट जाने सवारीहरु दुम्कीबास, अरुणखोला, चोरमरा, डण्डा, रजहर, अमारापुरी लगायतको स्थान र पूर्व बाट आउने सवारी, गैंडाकोट क्षेत्रमा होल्ड गर्दै क्रमश पठाउने काम भइरहेको बताउनुभयो । एकैपटक सवारीको चाप पर्दा राजमार्गमा पुनः जाम हुने र नियमित सवारी सञ्चालनमा थप समस्या हुने भएकाले सो कार्य गरिएको उहाँले बताउनुभयो । सवारी जंगल क्षेत्रमा जाम पर्दा हुने समस्यालाई ध्यानमा राखेर बजार क्षेत्रमा नै होल्ड गरिएको उहाँले बताउनुभयो ।
    बुटवल नारायणगढ सडक खण्ड बिस्तारको काम अहिले भइरहेको छ । सो क्रममा विभिन्न स्थानमा पुल निर्माणको क्रममा तयार गरिएको ड्राइभर्सनको कारण समस्या सृजना भइरहेको छ ।
    अहिले यो सडक खण्ड भएर यात्रा गर्ने यात्रुले ड्राइभर्सन र जीर्ण सडकको कारण सास्ती खेप्न बाध्य छन् ।
    नवलपुरको विभिन्न स्थानमा राजमार्ग जीर्ण भएपनि ठेक्केदार कम्पनीले मर्मतमा चासो नदिदा दुर्घटनाको समेत जोखिम बढ्दै गएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


  • Advertisement

    समाचार
  • १

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • २

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ३

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ४

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ५

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ६

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ७

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ८

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ९

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • १०

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution