• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यातायात कार्यालय नवलपुरले रोक्यो फरक प्रदेशको सवारी नवीकरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ भाद्र ९, बुधबार (३ साल अघि)
    02

    Advertisement

    दयाराम आचार्य
    कावासोती । यातायात व्यवस्था कार्यालय नवलपुरबाट फरक प्रदेशका सवारीको कर संकलन र नवीकरण रोकिएको छ । भौतिक पूर्वाधार ,शहरी विकास तथा यातायता व्यवस्था मन्त्रालयबाट फरक प्रदेशका सवारी साधानको कर संकलन र नवीकरण सम्बन्धी परिपत्र नआएपछी उक्त कार्य रोकिएको हो । परिपत्र नआएकाले कावासोती स्थित कार्यालयबाट गण्डकी प्रदेश बाहेकका अन्य प्रदेशमा दर्ता भएका सवारीको कर तथा नवीकरणकार्य रोकिएको यातायात व्यवस्था कार्यालय नवलपुरका प्रमुख ज्ञान प्रसाद भुषालले बताए ।
    मन्त्रालयबाट अघिल्ला बर्षहरुमा सवारी धनीको ठेगाना गण्डकी प्रदेश रहेकाहरुको सवारी दर्ता अन्य प्रदेशमा भएको भएपनी कर संकलन र नवीकरण हुदै आएको थियो । तर अहिले यस आर्थिक वर्षकालागि मन्त्रालयले कर संकलन र नवीकरण यथास्थितीमा गर्न भनी कुनै पत्रचार नभएकाले आफुहरुले फरक प्रदेशमा दर्ता भएका सवारीको कर संकलन र नवीकरण नगरेको कार्यालय प्रमुख भुषालले बताए । ‘हामीलाई प्रत्यक वर्ष एक कर संकलनकालागि मन्त्रालयबाट पत्र आउथ्यो , सोही आधारमा वर्ष भरी सवारी धनीको ठेगाना गण्डकी प्रदेशमा भएका तर सवारी दर्ता अन्य प्रदेशमा भएपनी नवीकरण गर्नेकाम गर्थ्यौं ’ यातायात व्यवस्था कार्यालय नवलपुरका प्रमुख भुषालले भने –अहिले यस्तो परिपत्र आएको छैन्, आए लगतै नवीकरण गछौं ।

    अहिले साविकको गण्डकी , धौलागिरीबाट दर्ता भएका र कावासोतीबाटनै नयाँ सवारी दर्ता गरेकाहरुको मात्रै कर संकलन र नवीकरण गरिएको उनले बताए । यता फरक प्रदेशका सवारीको कर संकलन र नवीकरण रोकिदा सेवाग्राही भने समस्यामा परेका छन् । बाग्मती, लुम्बिनी , नारायणीबाट दर्ता भएका सवारी नवलपुरमा धेरै सञ्चालनमा रहेका छन् । यस बाहेक चितवन क्षेत्रमा संचालनमा रहने सवारी समेत कर बुझाउन र नवीकरणका लागि नवलपुर स्थित कार्यालयमा आउने गर्दथे । अहिले यहाँको कार्यालयले सवारी कर र नवीकरण नगर्दा यस क्षेत्रका सेवाग्राही समस्यामा परेका छन् । नवलपुरको कार्यालयले नवीकरण नगर्दा अब अन्यत्र जानुपर्दा समस्या हुने स्थानीय निरोज सिंञ्जालीले बताए । ‘मेरो ठेगाना नवलपुरकै छ, सवारी नारायणीमा दर्ता भएको छ, अब यहीबाट हुने काम बिरगंञ्ज जानुपर्ने भएको छ ,यसले धेरै समस्या पार्योनी’ सिंञ्जालीले भने । ‘कर भनेको सहज रुपमा तिर्नुपर्ने बनाउनुपर्ने हो , जहाँको कार्यालयले लिएपनी राज्यकै अङ्गहुन, प्रविधिको यो समयमा पनि यती अप्ठ्यारो बनाएर जहाँको हो दर्ता हो त्यही जा भन्नु ठिक भएन’ अर्का सवारी धनी पे्रम कुमार ठकुरीले भने ।

    यातायात व्यवस्था कार्यालय नवलपुरका प्रमुख भुषालले भने आफुहरुले यस विषयमा कर संकलन र नवीकरणकालागि अनुमती दिन पत्रचार गरिसकेको बताए । ‘हामिले सेवाग्राहीका समस्या बुझेका छौ, पत्रचार समेत सम्बन्धीत निकायमा गरेका छौं’ कार्यालय प्रमुख भुषालले भने –सायद चाडै यस विषयमा निकास आउने छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution