• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चिकित्सा शिक्षा ऐनको कारण नर्सिङ्ग क्याम्पस बन्द गराउनु परेको हो : सिटिइभिटी सदस्य सचिव

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ पौष १६, शुक्रबार (३ साल अघि)
    inbound8770316761288164827

    Advertisement

    काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का सदस्य सचिव जिवनारायण काफ्लेले चिकित्सा शिक्षा ऐनको कारण थुप्रै नर्सिङ्ग क्याम्पस बन्द गराउनु परेको बताउनु भएको छ ।
    आज संचार केन्द्र नेपालले आयोजना गरेको प्राविधिक शिक्षाको अबस्था र यस्को बिकासमा सञ्चारकर्मिको भुमिका विषयक अन्तक्रिया कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।
    उहाँले नेपालका यत्रा नर्सिङ्ग कलेज एकैपटक बन्द हुदा विद्यार्थी ठुलो रकम खर्चेर छिमेकी मुलुक लगायत अन्यदेशमा शिक्षा लिनकै लागी जानुपर्ने बाध्यताले चिन्तित तुल्याएको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै उहाँले २०४५ सालमा स्थापना भएको सिटिइभिटीले आफ्नो स्थापनाकाल देखिनै देश विकाशमा महत्वपुर्ण भुमिका निर्वाह गरेको जानकारी दिनुभयो ।

    उहाँले सिटीभिटीले स्वास्थय क्षेत्रमा उत्पादन गरेको जनशक्तिलेनै अहिलेको नर्सिङ्ग क्षेत्र थेगेको बताउनु भयो ।

    उहाले सिटिइभिटीमार्फत औपचारिक तथा अनौपचारिक शिक्षा लिएर सिप सिकेरमात्र बैदेशिक रोजगारीमा जान युवालाई अनुरोध गर्नुभयो ।

    कार्यक्रममा बोल्दै उहाँले सञ्चारकर्मीले कुनैपनि कुराको समाचार लेख्दा खोज अनुसन्धान गरेरमात्र लेख्न आग्रह गर्नुभयो ।

    सिटिइभिटी तथा त्याहा कार्यरत कर्मचारीको बारेमा बिगत केही दिन अघि देखि प्रकाशन प्रशारण भएका समाचार प्रति टिप्पणी गर्दै सदस्य सचिव काफ्लेले समाचार लेख्दा सत्य तथ्यका आधारमा वास्तविकता बुझेर लेख्न आग्रह गनुभयो ।

    उहाँले सञ्चारकर्मीलाई सिटिभिटी मार्फत सञ्चालन भएका औपचारिक अनौपचारिक तालिमवारे देशका दुर्गम कुना काप्चामा रहेका युवा सम्म सुचना सम्प्रेषण गरिदिन अनुरोध गर्नुभयो ।

    कार्यक्रममा फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका राष्ट्रिय अध्यक्ष सैलेन्द्र मोहन झाले सिटिइभिटी अन्र्तगतका यावत कलेज बन्द गराएर त्यसको फाइदा उठाउन ठुलो माफियाको गिरोह लिगी परेको बताउनुभयो ।

    उहाले निजी क्षेत्रले सिटिइभिटी मार्फत २०५१ सालमा संस्था सञ्चालन गरेर २०५७/५८ मा वाल मृत्युदर र मातृमृत्युदर घटाएको दावी गर्नु भयो ।

    उहाँले बिगत लामोसमयदेखी शिक्षाको नाममा बिदेशमा छात्र छात्रा पठाएर अकुत कमाउने माफियाको खेलमा सिटिइभिटी अन्तर्गतका यत्रा नसिङ्ग अध्ययन अध्यापन गराउने संस्था बन्द गरिएको दावी गर्नु भयो ।

    उहाले नेपालका निजी संस्थाले उत्पादन गरेका जनशक्तीको सवालमा गुणस्तरवारे कसैले प्रश्न उठाउन नस्कने ठोकुवा गर्नु भयो ।

    उहाले काउन्सिलले लिने लाईसेन्सको परिक्षाको नतिजाबाट उक्त कुरा प्रष्ट हुने दावी गर्नु भयो ।

    कार्यक्रममा निजि प्राविधीक शिक्षालय महासंघका केन्द्रीय सचिव भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐन मार्फत सरकारले लाखौ बिद्यार्थीको भविष्यमाथी खेलवाड गरेको बताउनुभयो ।

    उहाँले सरकारले यत्रा नसिङ्ग क्याम्पस बन्द गराएर माफियाबाट सोझा साझा जनता शिक्षाको नाममा लुटिने मार्ग खुला गरेको बताउनु भयो ।

    उहाँले यस चिकित्सा ऐनको पछाडी गोविन्द केसी लगायतलाई ढाल बनाएर ठुला माफियाले चलखेल गरेको दावी गर्नुभयो ।

    नेपालबाट श्रम पलाएन मात्र हुने गरेकोमा अहिले शिक्षाकालागी भनेर पुँजी पालएन ब्यापक बढेको उहाँले बताउनु भयो ।

    धनीवर्ग बिदेशमा गएर पढला के गरिवले अब नेपालमा पढन नपाउने ? उहाको प्रश्न रहेको थियो ।

    त्यस्तै कार्यक्रममा अतिथी सुचना तथा प्रशारण बिभागका महानिर्देशक गोगन बहादुर हमालले अबको सञ्चार जगत प्रविधी विदा परिकल्पनै गर्न नसकिने तर्फ उन्मुख रहेको बताउनु भयो ।

    उहाँले सुचना प्रबिधीको बिकाससँगै छापा माध्यमका पत्रपत्रिका ओझेलमा पर्दै गएको बताउनु भयो ।

    उहाले पत्रकारहरुले प्राविधिक शब्द तथा क्षेत्रको ज्ञान राख्न निकै आबश्यक रहेको बताउनु भयो ।

    प्रविधिको प्रयोगसँगै न्युज ब्रेक गर्ने होडमा लागेर पत्रकारहरुले तथ्यमाथी ध्यान नदिदा एउटै समाचारमा बिभिन्न मिडियामा फरक तथ्याङ्क आउने गरेको भन्दै सत्य तथ्यमा समेत पत्रकारले ध्यान दिन पर्नेे उहाँको तर्क थियो ।

    उहाले सुचना प्रबिधीले मानिसको जिन्दगीलाई सहज तुल्याएको हुदा निश्चित मर्यादामा रही यस्को भरपुर उपयोग गर्न सल्लाह दिनु भयो ।

    त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रेस काउन्सील नेपालका अध्यक्ष तथा बरिष्ठ पत्रकार बालकृष्ण बस्नेतले हाल आकस्मिक रुपमा त्यत्रा नर्सिङ्ग क्याम्पस बन्द गरिनु अब्यवहारिक भएको भन्दै सरकार सिटिइभिटी तथा निजी क्याम्पस सञ्चालक बसेर यस समस्याको समाधान निकाल्नु पर्ने बताउनु भयो ।

    उहाले नेपालको शिक्षाक्षेत्र सैद्घान्तीक शिक्षामा केन्द्रित रहेको हुदा ब्यवहारिक पाटोतर्फ समेत सुधार आबश्यक रहेको कुरा औल्याउनु भयो ।

    उहाँले पत्रकारितामा स्नातक गरेको एक बिद्यार्थीले एउटा समाचार लेख्न नसक्ने अबस्था नेपालको शिक्षामा रहेको बताउदै त्यसको सुधार हुनुपर्ने बताउनु भयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट जिल्लाका अध्यक्ष प्रेमचन्द्र झाले प्रबिधिक शिक्षाले बेरोजगारको समस्या धेरै हद सम्म कम गर्ने बताउनु भयो ।

    उहाले अधिकांश युवा रोजगारिका लागी बिदेशिएको भन्दै प्राबिधिक शिक्षा स्थानिय तह सम्म बिस्तार गरि सर्वसुलभ बनाउनु पर्नेमा जोड दिनु भयो ।

    कार्यक्रममा अध्यक्ष तथा पत्रकार महासंघका केन्द्रिय सचिब गोविन्दप्रसाद चौलागाईले शिक्षा राज्यको बिकाशको आधार रहेको उल्लेख गर्नुभयो ।

    उहाँले अहिले प्राबिधीक शिक्षा विश्वभरनै बिकासको सुचक शिक्षाको रुपमा स्थापित भएको बताउनु भयो ।

    उहाँले यस कार्यक्रमले प्रबिधीक शिक्षाको विकासमा पत्रकारको भुमिका वारे प्रष्ट हुने अपेक्षा समेत ब्यक्त गर्नुभयो ।

    तराई बिकास तथा संचार केन्द्रले विजुली बजारस्थित आफ्नै सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा बिभिन्न संचार माध्यमका प्रतिनीधि, पत्रकार, बौद्घिक ब्यक्तित्व, नागरिक समाज लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution