• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ जेष्ठ १४, शनिबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

१ दिन अघि
२

चितुवाको आक्रमणबाट बालकको मृत्यु   

१ दिन अघि
३

अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   

१ दिन अघि
४

आगलागी हुँदा घर नष्ट   

१ दिन अघि
५

नवलपुरमा ट्राफिक प्रहरीले निकाल्यो सवारीसाधनको प्रेशर हर्न

१ दिन अघि
६

समता शिक्षा निकेतनको २५ कोठे नयाँ भवनको सिलन्यास

१ दिन अघि
७

सेवाग्राहीको उच्च चापः आइतबार पनि राहदानी विभाग खुल्ने

२ दिन अघि
८

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु  

२ दिन अघि
९

जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी

२ दिन अघि
१०

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द   

२ दिन अघि
११

सफा सुनौलो नेपालद्वारा मध्यविन्दु नगरपालिकाका ६६६७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ दिन अघि
१२

चेतनाको बिकास बिनाको भौतिक बिकासको अर्थ हुदैन : नगर प्रमुुख अधिकारी

२ दिन अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    ११ महिना अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    अरुणखोलामा जारी मध्यविन्दु महोत्सवमा आज गायक पशुपति शर्मा आउने 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ पौष १९, सोमबार (४ महिना अघि)
    inbound99528394822233963

    Advertisement

    कावासाेति । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० अरुणखोलामा जारी दोस्रो मध्यविन्दु महोत्सव–२०७८ मा आज गायक पशुपति शर्मा आउने भएका छन् । शर्मा सगै आज गायिका सबिना सेन्जुरि , जादुकर बलराम सरकार लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
    नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० अरुणखोलामा आईतबार देखि दोस्रो मध्यविन्दु महोत्सव–२०७८ शुरु भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवको संघिय सांसद तिलक महतले समुद्घाटन गर्नु भएको थियो ।

    कला र संस्कृतिको संरक्षण, कृषि पर्यटन उद्योग व्यापार प्रवद्र्धनका लागि मध्यविन्दु महोत्सव भन्ने नारा सहित शुरु भएको महोत्सव पुस २८ गते सम्म सञ्चालन हुनेछ ।
    महोत्सवमा करिव १ लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको संघका कोषाध्यक्ष देवलाल काफ्लेले बताउनुभयो । महोत्सवमा विभिन्न स्टलहरु संगै दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
    महोत्सवबाट युवा उद्यमशिल बनाउने अभियानको थालनीका साथसाथै संस्थागत विकास भई बेरोजगार युवाहरु स्वरोजगार बन्ने अवसरको थालनी हुने, लोपोन्मुख मौलिक कला र संस्कृतिको व्यवसायिक तथा संस्थागत विकास भई संरक्षणमा टेवा पुग्ने, सांस्कृतिक पर्यटन विकासको नयाँ अभ्यास थालनी हुनुको साथै मौलिक कला र संस्कृतिको बारेमा जानकारी हुने अपेक्षा रहेको संघका महासचिव चेतन पौडेलले बताउनुभयो ।
    महोत्सवको आकर्षणको रुपमा नेपालको मध्य भागमा रहेको मध्यविन्दु स्तम्भ, दोस्रो मध्यविन्दु डान्स आइडल २०७८ को विशेष प्रस्तुती, स्थानीय रुपमा उत्पादित कृषि उपजहरुको प्रदर्शनी, स्थानीय राष्ट्रिय एवम् अन्तराष्ट्रिय उत्पादित बस्तु तथा सेवाको प्रदर्शनी, आदिवासी जनजाती एवं विभिन्न जातिगत मौलिक झाँक्री, कला, संस्कृति भेषभुषा आदिको प्रदर्शनी, मनोरञ्जनका लागि बाल उद्यान, दुग्धजन्य पदार्थ/प्रविधिको प्रदर्शनी तथा हस्तकला प्रदर्शन, विभिन्न जनजातिका मौलिक खाना तथा अन्य परिकारहरु र स्वदेशमा उत्पादित आधुनिक खानाका परिकारहरको सँगालो खाना महोत्सव हुने आयोजकले जनाएकाे छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

  • चितुवाको आक्रमणबाट बालकको मृत्यु   

  • अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   

  • आगलागी हुँदा घर नष्ट   


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु
    १ दिन अघि

  • २

    चितुवाको आक्रमणबाट बालकको मृत्यु   
    १ दिन अघि

  • ३

    अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   
    १ दिन अघि

  • ४

    आगलागी हुँदा घर नष्ट   
    १ दिन अघि

  • ५

    नवलपुरमा ट्राफिक प्रहरीले निकाल्यो सवारीसाधनको प्रेशर हर्न
    १ दिन अघि

  • ६

    समता शिक्षा निकेतनको २५ कोठे नयाँ भवनको सिलन्यास
    १ दिन अघि

  • ७

    सेवाग्राहीको उच्च चापः आइतबार पनि राहदानी विभाग खुल्ने
    २ दिन अघि

  • ८

    एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु  
    २ दिन अघि

  • ९

    जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी
    २ दिन अघि

  • १०

    मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द   
    २ दिन अघि

  • बिशेष रिपोर्टसबै
    २ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution