• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ पौष ४, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

२

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

३

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

४

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

५

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

६

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

७

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

८

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

९

तोलामा ४ हजार ८ सय घट्यो सुन

१०

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

११

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

१२

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    महिलालाई कानुन बुझाउदै नवलपुर जेसीज

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र ६, आईतबार (३ साल अघि)
    jcs

    Advertisement

    कावासोती।
    नवलपुर जेसीजको आयोजनामा कावासोतीका महिलाहरुलाई कानुन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । कानुनको अज्ञानताले महिलाहरुमा धेरै अन्यौलता सिर्जना भएको भन्दै प्रशिक्षण प्रदान गरिएको नवलपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राधिका भुषालले जानकारी दिनुभयो ।
    कार्यक्रममा बोल्नहुदै कावासोती–३ का वडाअध्यक्ष अमृत कुमार श्रेष्ठले बर्तमान समयमा यो शिक्षा अत्यन्तै आवश्यक रहेको भन्दैै समयानुकुल कार्यक्रमको आयोजना गरेकोमा आयोजलाई धन्यबाद दिनुभयो । कानुनका कुरा जनप्रतिनिधीले जानिरहेको अवस्थामा समाजमा भए गरेका गतिविधीलाई सजक र सरल तरिकाले सञ्चालन गराउनका लागि कानुन सम्बन्धी जानकारी हुन पर्ने विषयलाई उहाले जोड् दिनु भयो । यस्तै प्रवक्ताबाट कानुनका शिक्षा सम्बन्धी कार्यक्रमा सञ्चालन गर्न पाउँदा आफु संगै महिलाहरु समेत सजक हुने बताउनु भयो ।
    कार्यक्रमा नेपाल रेडक्रस सोसाइटीका सभापति बेद प्रसाद न्यौपाने, नवलपुर जेसीजका पूर्व अध्यक्ष ओमप्रसाद पौडेल, नवराज सुवेदि लागाएतकोे उपस्थिति रहेको थियो ।
    एक दिने कानुन शिक्षा कार्यक्रम कावासोती नगरपालीका वडा न. ३ को सहकार्यमा रहेको थियो ।
    कार्यक्रममा बोल्दै सहभागिले कानुन शिक्षा कार्यक्रम फलदायि रहेको बताउँदै यस्ता कार्यक्रम २÷३ को राख्न अनु्रोध गरेका थिए ।
    कार्यक्रममा कानुनी व्यवसाय तथा अधिवक्ता राधा शर्मा उपाध्यायले प्रशिक्षण दिनुभएको थियो ।
    कार्यक्रम जेसीज वर्ष २०२२ का अध्यक्ष राधिका भुषालको अध्यक्षता एबं कावासोती–३ का वडाअध्यक्ष अमृत कुमार श्रेष्ठको प्रमुख आत्थ्यितामा सम्पन्न भएको हो ।
    समाजमा बढिरहेको हत्या हिसांलाई न्युनिकरण तथा स्थानीय जनतालाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न कार्यक्रममा कावासोती ३ का ४० जना महिलाहरुको सहभागिता रहेको थियो

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो


  • Advertisement

    समाचार
  • १

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • २

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ३

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ४

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ५

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ६

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ७

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ८

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • १०

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution