• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

         तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र ९, बुधबार (३ साल अघि)

    Advertisement

    बेनी ।   उच्च शिक्षाका लागि विदेश जाने तथा वैदेशिक रोजगारप्रतिको आकर्षणले निजामती सेवामा म्याग्देलीहरुको पहुँच बढ्न सकेको छैन् । तर पछिल्लो समय स्वदेशमै अध्ययन गरी निजामती सेवाबाट सरकारी जागिरतर्फ प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत म्याग्देली नै बनेका छन्, त्यो पनि एकै ठाउँका ।

    मङ्गला, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बेनी नगरपालिका–६ अर्थुङ्गेका क्रमश ः मनोहर ढुङ्गाना, अमृत सुवेदी र पूर्णबहादुर खत्री हुनुहुन्छ । मङ्गलाका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गाना २०७३, रघुगङ्गाका प्रमुख प्रशासकीय अधिकृत सुवेदी २०७४ र धवलागिरिका प्रमुख प्रशासकीय अधिकृत खत्री २०७८ मा निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)पदमा खुल्ला प्रतिस्पर्धाबाट सिफारिस हुनुभएको थियो ।

    रघुगङ्गाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले २०६९ सालमा खरिदारबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । क्रमशः सुब्बा हुँदै अधिकृत पदमा पुग्नुभएको हो । मङ्गलाका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले २०६८ सालमा न्याय सेवातर्फ खरिदारबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ पनि सुब्बा हुँदै अधिकृतमा पुग्नुभएको हो । धवलागिरिका खत्री २०७२ सालमा नायब सुब्बा पदबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।

    तीनैजना अधिकृतले अर्थुङ्गेकै जामुनाखर्क माविबाट विद्यालय तहको पठनपाठन गर्नुभएको थियो । विद्यालयका पूर्वविद्यार्थीहरु गृहजिल्लाकै तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पुग्नु गौरवको विषय भएको जामुनाखर्क माविका प्रधानध्यापक सोमनाथ ढुङ्गानाले बताउनुभयो । “विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु राज्यको उच्च पदस्थ स्थानमा पुग्नेक्रम बढेको छ, पूर्वविद्यार्थिहरु निजामती, शिक्षक सेवा र बैंकिङ्ग क्षेत्रमा ठूलै सङ्ख्यामा आबद्ध छन्, विद्यालयका लागि गौरव र अन्य विद्यार्थीहरुका लागि प्रेरणाका रुपमा लिएका छाँै,” प्रअ ढुङ्गानाले भन्नुभयो ।

    यस विद्यालयले विभिन्न समयमा निजामती, शिक्षक सेवा लगायतका सरकारी सेवा प्रवेशमा विद्यार्थीहरुको उत्सुकता बढाउन अभिमुखीकरण लगायतका कामहरु गर्दै आएको छ । सोही विद्यालयमै अध्ययन गर्नुभएका नगेन्द्र सुवेदी (२०७५) थासाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ भने शान्ति पौडेल (२०७३) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृत, यसोदा सुवेदी (२०७४) पर्वतको फलेवास नगरपालिकाको लेखा अधिकृत र रामप्रसाद पौडेल (२०७५) गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा शाखा अधिकृतमा कार्यरत हुनुहुन्छ ।

    त्यसैगरी जामुनाखर्क माविमै अध्ययन गर्नुभएका विजय शर्मा विद्युत् प्राधिकरणको शाखा अधिकृत, अमित ढुङ्गाना वन मन्त्रालयअन्तर्गत शाखा अधिकृत, सोविता ढुङ्गाना कानुन अधिकृत, कुमार रिजाल कानुन अधिकृत, सिद्धार्थ ढुङ्गाना स्वास्थ्य मन्त्रालयअन्तर्गत तथ्याङ्क अधिकृत, ईश्वर ढुङ्गाना बैंकतर्फको सेवामा आइटी अफिसरमा कार्यरत हुनुहुन्छ । नवराज ढुङ्गाना र विजय पौडेल वाणिज्य बैंकको सातौँ अधिकृत हुनुहुन्छ भने यस विद्यालयमा अध्ययन गरेका १२ जनाभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखा प्रबन्धकका रुपमा कार्यरत हुनुहुन्छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको तुलनामा निजामती क्षेत्रमा म्याग्दीको कमजोर उपस्थिति भएपछि पछिल्लो समय जिल्लाका स्थानीय तहले समेत लोकसेवा आयोगको तयारी कक्षाहरु सञ्चालन गर्न थालेका छन् । यसले केही हदसम्म लोकसेवाप्रति आकर्षण बढेको छ ।      (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution