नवलपुर। कारितास नेपालका रिजनल म्यानेजर शङ्करकुमार पौडेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेललाई विपद् व्यवस्थापान सामग्री प्रदान गर्दै । संस्थाले विपद्को समयमा उद्धार गर्न आवश्यक पर्ने अग्नी नियन्त्रक, स्टेचर, लाइफ ज्याकेट, सेफ्टी हेल्मेट, बेल्चा, बन्चरो, हेड टर्चसहितका सामग्री प्रदान गरेको छ । तस्वीर (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१