
कावासोती । नवलपुरको विनयी त्रिबेणी गाउँपालिकाले बिभिन्न पदमा रोजगारीका लागि आवेदन माग गरेको छ । गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/७९ को बार्षिक स्वीकृत किसान सुचिकरण तथा कृषक दर्ता व्यवस्थापन कार्यक्रम अन्र्तगत वडा नम्बर ६ र ७ मा सञ्चालन गर्न सहजकर्ता ÷ स्वयमसेवक गरि ७ जना करारमा पदपूर्ती गर्नका लागि आवेदन माग गरेको हो ।