• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ जेष्ठ १४, शनिबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

१ दिन अघि
२

चितुवाको आक्रमणबाट बालकको मृत्यु   

१ दिन अघि
३

अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   

१ दिन अघि
४

आगलागी हुँदा घर नष्ट   

१ दिन अघि
५

नवलपुरमा ट्राफिक प्रहरीले निकाल्यो सवारीसाधनको प्रेशर हर्न

१ दिन अघि
६

समता शिक्षा निकेतनको २५ कोठे नयाँ भवनको सिलन्यास

१ दिन अघि
७

सेवाग्राहीको उच्च चापः आइतबार पनि राहदानी विभाग खुल्ने

२ दिन अघि
८

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु  

२ दिन अघि
९

जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी

२ दिन अघि
१०

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द   

२ दिन अघि
११

सफा सुनौलो नेपालद्वारा मध्यविन्दु नगरपालिकाका ६६६७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ दिन अघि
१२

चेतनाको बिकास बिनाको भौतिक बिकासको अर्थ हुदैन : नगर प्रमुुख अधिकारी

२ दिन अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    ११ महिना अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    नेप्से परिसूचक उच्च अङ्कले घट्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख १२, सोमबार (१ महिना अघि)
    share-bazzar-decrease-e

    Advertisement

    काठमाडौँ ।     धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.९५ अङ्कले ओरालो लागेर दुई हजार ३८६.०१ मा ओर्लेको छ ।

    ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ६.१९ अङ्कले ओरालो लागेर ४५४.६९ मा ओर्लेको छ । कूल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर रु दुई अर्ब चार करोड २२ लख ५३ हजार १८२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ४.०४ र सामूहिक लगानी कोष ०.१३ अङ्कले उकालो लागेको छ । बैंकिङ १६.५, व्यापार ९.०९, विकास बैंक ८६.८७, जलविद्युत् ५१.९१, वित्त २६.६१, निर्जीवन बीमा १५०.०९, उत्पादन ५४.२५, अन्य ४२.४१, लघुवित्त ७६.८६, जीवन बीमा १९९.३१ र लगानी १.५८ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९४ अर्ब नौ करोड ५१ लाख ६७ हजार ६२ बराबर पुगेको छ ।

    कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ११ लाख ९१ हजार ८२४ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु छ करोड ६२ लाख आठ हजार १६४, हिमालयन डिस्टिलरी रु छ करोड ४३ लाख २४ हजार ३९४, अपी पावर कम्पनी रु पाँच करोड ६८ लाख १५ हजार ८३० र एनआइसि एशिया बैंक रु पाँच करोड ३८ लाख ६७ हजार ६६३ बबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

    नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्त ९.९९, सिद्धार्थ इक्विटी फण्ड ४, एनआइबिएल प्रगति फण्ड ३.७१, आरबीबी म्युचुअल फण्ड एक ३.७०, सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए । सेन्ट्रल फाइनान्स ५.३३, रसुवागढी हाइड्रोपावर ४.८०, न्यादी हाइड्रोपावर ४.७२, सामलिङ पावर कम्पनी ४.४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.३४ प्रतिशतले गुमाए ।    (रासस)  
    –––

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

  • चितुवाको आक्रमणबाट बालकको मृत्यु   

  • अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   

  • आगलागी हुँदा घर नष्ट   


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु
    १ दिन अघि

  • २

    चितुवाको आक्रमणबाट बालकको मृत्यु   
    १ दिन अघि

  • ३

    अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   
    १ दिन अघि

  • ४

    आगलागी हुँदा घर नष्ट   
    १ दिन अघि

  • ५

    नवलपुरमा ट्राफिक प्रहरीले निकाल्यो सवारीसाधनको प्रेशर हर्न
    १ दिन अघि

  • ६

    समता शिक्षा निकेतनको २५ कोठे नयाँ भवनको सिलन्यास
    १ दिन अघि

  • ७

    सेवाग्राहीको उच्च चापः आइतबार पनि राहदानी विभाग खुल्ने
    २ दिन अघि

  • ८

    एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु  
    २ दिन अघि

  • ९

    जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी
    २ दिन अघि

  • १०

    मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द   
    २ दिन अघि

  • बिशेष रिपोर्टसबै
    २ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution