• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ अषाढ १९, आईतबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विपन्न दलित महिलालाई बाख्रा वितरण   

५ घण्टा अघि
२

नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   

६ घण्टा अघि
३

   एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   

६ घण्टा अघि
४

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   

६ घण्टा अघि
५

सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने   

६ घण्टा अघि
६

आखेटोपहारसहित दुईजना पक्राउ   

८ घण्टा अघि
७

जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे   

८ घण्टा अघि
८

   पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो   

८ घण्टा अघि
९

तलीसडकको पैदलमार्गमा थुपारियो फोहर  

९ घण्टा अघि
१०

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा   

९ घण्टा अघि
११

  पहिराको जोखिममा बस्ती   

१० घण्टा अघि
१२

हल्कादेखि मध्यम वर्षाको सम्भावना   

१० घण्टा अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    १ साल अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    नवलपुरमा ट्राफिक प्रहरीले निकाल्यो सवारीसाधनको प्रेशर हर्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १२, बिहिबार (१ महिना अघि)
    36

    Advertisement

    कावासोती । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले ध्वनिप्रदूषण गरेर प्रेशर हर्न बजाउने सवारीसाधनको हर्न निकाल्न थालेको छ ।
    पूर्वपश्चि राजमार्ग भएर सञ्चालन हुने सवारीसाधनले बजार क्षेत्रमा प्रेशर हर्न बजाएर ध्वनिप्रदूषण गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले त्यस्ता हर्न निकालेको हो । ट्राफिक प्रहरीले प्रेशर हर्न नियन्त्रण सम्बन्धी एक हप्ते कार्यक्रम नै जिल्लामा सञ्चालन गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरिक्षक प्रदिप थापाले जानकारी दिए ।

    यो कार्यक्रम आज बिहिबार देखि सुरु भएको हो । आज मात्रै ट्राफिक प्रहरीले १७० सवारीसाधनका ३०० प्रेशर हर्न निकालिएको ट्राफिक प्रमुख थापाले बताए । ‘सवारीसाधनले जथाभावी हर्न बजाउँदै हिँडेको जनगुनासो आयो,’ उनले भने- ‘बजार क्षेत्र, मुख्य व्यापारिक केन्द्र र विद्यालय क्षेत्रमा प्रेशर हर्न बजाउने सवारीको हर्न झिकेका हौं ।’
    ‘सवारी चालकलाई प्रेशर हर्न नबझाउन निर्देशन दिएका छौं,’ उनले भने-‘अटेर गरेर हर्न बजाउनेलाई तुरुन्तै कारबाही गरिन्छ ।’ एकपटक हर्न झिकिसकेको सवारीसाधनले पुनः प्रेशर हर्न बझाएमा जरीवाना गरिने प्रहरीले बताएको छ । बिहीबार कावासोतीकोे फलफुल चोकबाट प्रेशर हर्न निकाल्न सुरु भएको र यो अभियान जिल्लाको अन्य बजार क्षेत्रमा पनि लैजाने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी लेखनाथ पुरी जानकारी दिए ।

     

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १५%५%१%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विपन्न दलित महिलालाई बाख्रा वितरण   

  • नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   

  •    एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   

  • सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   


  • Advertisement

    समाचार
  • १

    विपन्न दलित महिलालाई बाख्रा वितरण   
    ५ घण्टा अघि

  • २

    नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   
    ६ घण्टा अघि

  • ३

       एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   
    ६ घण्टा अघि

  • ४

    सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   
    ६ घण्टा अघि

  • ५

    सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने   
    ६ घण्टा अघि

  • ६

    आखेटोपहारसहित दुईजना पक्राउ   
    ८ घण्टा अघि

  • ७

    जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे   
    ८ घण्टा अघि

  • ८

       पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो   
    ८ घण्टा अघि

  • ९

    तलीसडकको पैदलमार्गमा थुपारियो फोहर  
    ९ घण्टा अघि

  • १०

    पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा   
    ९ घण्टा अघि

  • बिशेष रिपोर्टसबै
    ४ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution