• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ अषाढ १९, आईतबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विपन्न दलित महिलालाई बाख्रा वितरण   

६ घण्टा अघि
२

नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   

७ घण्टा अघि
३

   एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   

७ घण्टा अघि
४

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   

७ घण्टा अघि
५

सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने   

७ घण्टा अघि
६

आखेटोपहारसहित दुईजना पक्राउ   

९ घण्टा अघि
७

जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे   

९ घण्टा अघि
८

   पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो   

९ घण्टा अघि
९

तलीसडकको पैदलमार्गमा थुपारियो फोहर  

१० घण्टा अघि
१०

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा   

११ घण्टा अघि
११

  पहिराको जोखिममा बस्ती   

११ घण्टा अघि
१२

हल्कादेखि मध्यम वर्षाको सम्भावना   

११ घण्टा अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    १ साल अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १३, शुक्रबार (१ महिना अघि)
    purbakhola-19102020051255

    Advertisement

    रामपुर ।   पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ । सहाराविहीन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।

    अभिभावकको सहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको उहाँले बताउनुभयो । बोलीखबर डटकम र कन्दरा न्यूजको सहकार्यमा बिहीबार भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले अबको पाँच वर्षमा शिक्षामा विशेष परिवर्तन ल्याउने गरी काम गर्ने योजना रहेको जानकारी दिनुभयो ।

    दोस्रो कार्यकालका लागि पुनः पालिका अध्यक्षमा चुनिनुभएका थापाले पाँच वर्षको अवधिमा पालिकाभित्र सबै शिक्षामा एकरुपता ल्याउन संस्थागत विद्यालयलाई सामुदायिक विद्यालय गाभेर पठनपाठन कार्य गरेको बताउनुभयो । धनी र गरिबका बालबालिका एकै विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न र शिक्षाको नाममा चर्को शुल्क उठाउने कार्यले अभिभावक मारमा परेको हुँदा सामुदायिक विद्यालयलाई सुधार गरी संस्थागत विद्यालयमा नै दिने शिक्षा प्रदान गर्दै आएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    उहाँ भन्नुभयो, “एकैपटक ठूलै परिवर्तन हुन्छ भनेर गफ दिनुभन्दा क्रमिकरूपमा काम गरेर देखाउने हो, अबको पाँच वर्ष यहाँका अभिभावक र बालबालिकाले शैक्षिक क्षेत्रमा केही परिवर्तन पाउनुहुनेछ, विज्ञान र प्रविधिमा जोड, असल जनशक्ति उत्पादन, शिक्षा विकासका काम हुनेछन् ।”

    पत्रकार भेटघाटमा अध्यक्ष थापाले नागरिकको आयस्तर वृद्धि गर्न कृषि र पशुपालनका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । ठाउँअनुसार फरक–फरक खालको कृषि र पशुपालनका कार्यक्रम, बाँझो जग्गालाई सदुपयोग गरी खेतीयोग्य बनाउन सामूहिक कृषि कार्य गरी गाउँमै स्वरोजगार सिर्जना गर्ने र बसाइँसराइ हुने दर कम गर्ने खालका कार्यक्रम पालिकाले अगाडि सारेको छ ।

    आधारभूत स्वास्थ्य सेवालाई प्रभाकारी बनाउने, स्वास्थ्य सरसफाइ, स्वास्थ्य सेवा थप वृद्धि गर्न निर्माणाधीन १५ शय्याको अस्पतालको भवन सम्पन्नपश्चात सेवा सञ्चालनजस्ता कार्यक्रम पालिकाले तय गरेको छ । विद्युत् सेवालाई विस्तार गरी काठका पोल हटाउने, टुकीरहित पालिका बनाउने, एक घर एक धारा, सडक व्यवस्थित गर्ने, सडक स्तरोन्नति, सबै सरकारी कार्यालयमा छिटो–छरितो सेवाप्रवाहजस्ता कुरामा जोड दिइएको छ ।

    शून्य होमडेलिभरी कार्यक्रमलाई निरन्तरता दिँदै अबको पाँच वर्षमा सुशासनको पाटोमा सहज बनाउने, न्याय सम्पादनमा जोड दिँदै विगत पाँच वर्षमा पूरा गर्न नसकेका अधुरा कामलाई पूरा गरी समृद्ध पूर्वखोला, खुसी गाउँवासी बनाउने सङ्कल्प ल्याएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले बताउनुभयो ।

    लुम्बिनी प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले निर्वाचनमा कुनै दलको प्रतिनिधिका रूपमा उम्मेदवार भए पनि निर्वाचित भइसकेपछि जनताको प्रतिनिधि भएर काम गर्न सकियो भने नागरिकले विकासको अनुभूति गर्न पाउने बताउनुभयो ।

    पूर्वखोलामा गएको पाँच वर्षमा शिक्षा र स्वास्थ्यमा अधारभूत सेवा, महिला सशक्तीकरण, सबै स्वास्थ्य संस्थामा सुत्केरी सेवा, सामुदायिक स्वास्थ्य एकाइ सेवा, प्रयोगशाला, गर्भवतीलाई लक्षित गरेर भिडियो एक्सरे सेवा, सबै बस्तीमा मोटरबाटो संरचना तयार, एक घर एक धारा अभियानजस्ता काम भएका छन् ।   (रासस)
    –––

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विपन्न दलित महिलालाई बाख्रा वितरण   

  • नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   

  •    एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   

  • सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   


  • Advertisement

    समाचार
  • १

    विपन्न दलित महिलालाई बाख्रा वितरण   
    ६ घण्टा अघि

  • २

    नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   
    ७ घण्टा अघि

  • ३

       एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   
    ७ घण्टा अघि

  • ४

    सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   
    ७ घण्टा अघि

  • ५

    सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने   
    ७ घण्टा अघि

  • ६

    आखेटोपहारसहित दुईजना पक्राउ   
    ९ घण्टा अघि

  • ७

    जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे   
    ९ घण्टा अघि

  • ८

       पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो   
    ९ घण्टा अघि

  • ९

    तलीसडकको पैदलमार्गमा थुपारियो फोहर  
    १० घण्टा अघि

  • १०

    पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा   
    ११ घण्टा अघि

  • बिशेष रिपोर्टसबै
    ४ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution