• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ अषाढ १९, आईतबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विपन्न दलित महिलालाई बाख्रा वितरण   

७ घण्टा अघि
२

नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   

८ घण्टा अघि
३

   एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   

८ घण्टा अघि
४

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   

८ घण्टा अघि
५

सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने   

८ घण्टा अघि
६

आखेटोपहारसहित दुईजना पक्राउ   

१० घण्टा अघि
७

जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे   

१० घण्टा अघि
८

   पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो   

१० घण्टा अघि
९

तलीसडकको पैदलमार्गमा थुपारियो फोहर  

११ घण्टा अघि
१०

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा   

११ घण्टा अघि
११

  पहिराको जोखिममा बस्ती   

१२ घण्टा अघि
१२

हल्कादेखि मध्यम वर्षाको सम्भावना   

१२ घण्टा अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    १ साल अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (१ हफ्ता अघि)
    swasthya_bima.2022-05-29-05-35-20

    Advertisement

    मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।

    आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । स्वास्थ्य बीमा नहुँदा यहाँका नागरिकले बिरामी हुँदा उपचारसमेत गराउन नसकेको उहाँको भनाइ थियो । अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँका कतिपय नागरिक स्वास्थ्य बीमा पनि गर्न सक्ने अवस्थामा छैनन्, बिरामी हुँदा अस्पतालसम्म जान सवारी भाडासमेत हँुदैन, अस्पतालमा भर्ना भएपछि डिस्चार्ज गर्ने रकम नहँुदा समस्यामा पर्ने गरेका छन् ।” अस्पतालमा उपचार खर्च तिर्न नसक्दा धेरै पटक आफूले जिम्मेवारी लिएर डिस्चार्ज गरेको उहाँको भनाइ छ । स्वास्थ्य बीमा नहुँदा उपचारका लागि चन्दा उठाउनुपर्ने बाध्यतासमेत रहेको भन्दै अध्यक्ष गुरुङले विपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने गाउँपालिकाले निर्णय गरेको बताउनुभयो(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विपन्न दलित महिलालाई बाख्रा वितरण   

  • नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   

  •    एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   

  • सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   


  • Advertisement

    समाचार
  • १

    विपन्न दलित महिलालाई बाख्रा वितरण   
    ७ घण्टा अघि

  • २

    नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   
    ८ घण्टा अघि

  • ३

       एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   
    ८ घण्टा अघि

  • ४

    सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   
    ८ घण्टा अघि

  • ५

    सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने   
    ८ घण्टा अघि

  • ६

    आखेटोपहारसहित दुईजना पक्राउ   
    १० घण्टा अघि

  • ७

    जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे   
    १० घण्टा अघि

  • ८

       पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो   
    १० घण्टा अघि

  • ९

    तलीसडकको पैदलमार्गमा थुपारियो फोहर  
    ११ घण्टा अघि

  • १०

    पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा   
    ११ घण्टा अघि

  • बिशेष रिपोर्टसबै
    ४ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution