• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ अषाढ १९, आईतबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विपन्न दलित महिलालाई बाख्रा वितरण   

६ घण्टा अघि
२

नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   

७ घण्टा अघि
३

   एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   

७ घण्टा अघि
४

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   

७ घण्टा अघि
५

सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने   

७ घण्टा अघि
६

आखेटोपहारसहित दुईजना पक्राउ   

९ घण्टा अघि
७

जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे   

९ घण्टा अघि
८

   पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो   

९ घण्टा अघि
९

तलीसडकको पैदलमार्गमा थुपारियो फोहर  

१० घण्टा अघि
१०

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा   

११ घण्टा अघि
११

  पहिराको जोखिममा बस्ती   

११ घण्टा अघि
१२

हल्कादेखि मध्यम वर्षाको सम्भावना   

११ घण्टा अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    १ साल अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    महिला क्रिकेटः नेपाल हङकङसँग पराजित   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (१ हफ्ता अघि)
    woman_cricket_2XmaVm5O1R (1)

    Advertisement

    काठमाडौँ ।एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको १०९ रनको विजयी लक्ष्य पच्छाएको हङकङ्ले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । हङकङको लागि मारिको हिलले सर्वाधिक ४५ रनको योगदान दिइन भने नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन जोडिन । बलिङमा नेपालकी सङ्गीता राईले दुई तथा सीता मगरले एक विकेट लिइन् ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३२ रनको योगदान दिइन भने अप्सरी बेगमले अविजित २२ रन बनाइन् ।

    त्यसैगरी बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ तथा इन्दु वर्मा शून्य रनमा आउट भइन् ।

    हङकङकी बेट्टी चानले दुई तथा मार्याम बीबी र एलिसा हब्बार्डले समान एक÷एक विकेट झारे । समूह ‘बी’ मा रहेको नेपाल तीन खेलमा छ अङ्क जोड्दै प्रतियोगितामा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । उक्त च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विपन्न दलित महिलालाई बाख्रा वितरण   

  • नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   

  •    एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   

  • सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   


  • Advertisement

    समाचार
  • १

    विपन्न दलित महिलालाई बाख्रा वितरण   
    ६ घण्टा अघि

  • २

    नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   
    ७ घण्टा अघि

  • ३

       एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने   
    ७ घण्टा अघि

  • ४

    सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता   
    ७ घण्टा अघि

  • ५

    सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने   
    ७ घण्टा अघि

  • ६

    आखेटोपहारसहित दुईजना पक्राउ   
    ९ घण्टा अघि

  • ७

    जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे   
    ९ घण्टा अघि

  • ८

       पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो   
    ९ घण्टा अघि

  • ९

    तलीसडकको पैदलमार्गमा थुपारियो फोहर  
    १० घण्टा अघि

  • १०

    पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा   
    ११ घण्टा अघि

  • बिशेष रिपोर्टसबै
    ४ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution