• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ श्रावण ३१, मंगलबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

१० मिनेट अघि
२

दुर्घटनामा एक युवकको मृत्यु   

२ घण्टा अघि
३

सङ्क्रमितलाई औषधिले सहज   

२ घण्टा अघि
४

   राष्ट्रपतिद्वारा पूजाअर्चना   

२ घण्टा अघि
५

हराउँदै गयो जात्राको रौनक   

३ घण्टा अघि
६

  आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   

४ घण्टा अघि
७

   साउने मेला समापन हुँदै   

२३ घण्टा अघि
८

  पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   

१ दिन अघि
९

   मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु   

१ दिन अघि
१०

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते   

१ दिन अघि
११

गोली प्रहारबाट युवक घाइते   

१ दिन अघि
१२

  अन्तर्वार्ता : राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन : कार्यकारी निर्देशक गजुरेल   

१ दिन अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    १ साल अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १९, आईतबार (१ महिना अघि)
    banner__1650785279

    Advertisement

    रत्ननगर   :चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो ।

    प्रजा २०६० सालमा पक्राउ परेका थिए । पन्ध्र वर्ष काराबासको सजायपछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ गैँडा मारेको स्वीकार गरेका थिए । जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार राति धादिङको मलेखुबाट पक्राउ गरेको छ ।

    सिआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिनुभयो । विसं २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०÷२२ वर्षको माउ गैँडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए ।

    त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनका क्रममा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चारवटै गैँडाको शिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको बताइएको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

  • दुर्घटनामा एक युवकको मृत्यु   

  • सङ्क्रमितलाई औषधिले सहज   

  •    राष्ट्रपतिद्वारा पूजाअर्चना   


  • Advertisement

    समाचार
  • १

    ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   
    १० मिनेट अघि

  • २

    दुर्घटनामा एक युवकको मृत्यु   
    २ घण्टा अघि

  • ३

    सङ्क्रमितलाई औषधिले सहज   
    २ घण्टा अघि

  • ४

       राष्ट्रपतिद्वारा पूजाअर्चना   
    २ घण्टा अघि

  • ५

    हराउँदै गयो जात्राको रौनक   
    ३ घण्टा अघि

  • ६

      आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   
    ४ घण्टा अघि

  • ७

       साउने मेला समापन हुँदै   
    २३ घण्टा अघि

  • ८

      पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   
    १ दिन अघि

  • ९

       मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु   
    १ दिन अघि

  • १०

    थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते   
    १ दिन अघि

  • बिशेष रिपोर्टसबै
    ५ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution