• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ श्रावण ३१, मंगलबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दुर्घटनामा दुईको मृत्यु   

५६ मिनेट अघि
२

     ३६ लाख नगदसहित पक्राउ   

५९ मिनेट अघि
३

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

१ घण्टा अघि
४

दुर्घटनामा एक युवकको मृत्यु   

३ घण्टा अघि
५

सङ्क्रमितलाई औषधिले सहज   

३ घण्टा अघि
६

   राष्ट्रपतिद्वारा पूजाअर्चना   

३ घण्टा अघि
७

हराउँदै गयो जात्राको रौनक   

४ घण्टा अघि
८

  आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   

६ घण्टा अघि
९

   साउने मेला समापन हुँदै   

१ दिन अघि
१०

  पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   

१ दिन अघि
११

   मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु   

१ दिन अघि
१२

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते   

१ दिन अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    १ साल अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १९, आईतबार (१ महिना अघि)
    nigeria_kgkcU0rs2u

    Advertisement

    मैदुगुरी : खानी मजदुरको खोजिमा खटिएका सुरक्षाकर्मीमाथि बन्दुकधारी समूहले अन्धाधुन्ध आक्रमण गर्दा ३० जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।चारजना चिनियाँ नागरिकसहित अन्य खानी मजदुरमाथि बुधबार भएको आक्रमण र त्यस क्रममा अपहरण गरिएकाहरूको खोजिमा खटिएका सैनिक शिरोरोमा मारिएका एकजना नाइजेरियाली सैनिक अधिकारीले बताए ।
    मजदुरहरूको खोजी र उद्धारमा गएको फौजमाथि गरिएको आक्रमण निन्दा गर्दै ती अधिकारीले आफ्ना सैन्य जवानलाई गुमाउनु हृदयविदारक भएको उल्लेख गर्दै त्यसले आफूहरूलाई केही कमजोर बनाए पनि आक्रमणकारीहरूलाई ठेगान लगाउन पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

    शिरोरोका एकजना स्थानीय अधिकारीका अनुसार मोटरसाइकल र ट्रकमा खानीमा आएका बन्दुकधारीले सुरक्षाफौजमाथि अन्धाधुन्ध गोली प्रहार गरे सातजनाको हत्या गरेका थिएभने आठ जना कामदारलाई पनि मारेका थिए ।साथै उनीहरूले चिनियाँ कामदारलाई अपहरण गरेका थिए । मारिएका सर्वसाधारण खानी मजदुर भएनभएको यकिन भएको छैन ।(रासस÷सिन्ह्वा)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दुर्घटनामा दुईको मृत्यु   

  •      ३६ लाख नगदसहित पक्राउ   

  • ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

  • दुर्घटनामा एक युवकको मृत्यु   


  • Advertisement

    समाचार
  • १

    दुर्घटनामा दुईको मृत्यु   
    ५६ मिनेट अघि

  • २

         ३६ लाख नगदसहित पक्राउ   
    ५९ मिनेट अघि

  • ३

    ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   
    १ घण्टा अघि

  • ४

    दुर्घटनामा एक युवकको मृत्यु   
    ३ घण्टा अघि

  • ५

    सङ्क्रमितलाई औषधिले सहज   
    ३ घण्टा अघि

  • ६

       राष्ट्रपतिद्वारा पूजाअर्चना   
    ३ घण्टा अघि

  • ७

    हराउँदै गयो जात्राको रौनक   
    ४ घण्टा अघि

  • ८

      आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   
    ६ घण्टा अघि

  • ९

       साउने मेला समापन हुँदै   
    १ दिन अघि

  • १०

      पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   
    १ दिन अघि

  • बिशेष रिपोर्टसबै
    ५ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution