• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कनकाईको प्राथमिकता कृषिमा   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ २०, सोमबार (३ साल अघि)
    DSC03632-768x432

    Advertisement

    बनियानी:  झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । आज यहाँ आयोजित ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ विषयक साक्षात्कार कार्यक्रममा नगरले अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्याएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । “यो वर्ष पूर्वाधार विकासमा कम बजेट छुट्याएका छौँ”, उहाँले भन्नुभयो, “कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने योजना छ ।” नगरपालिकाले आगामी आवका लागि रू दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ । कृषि पकेट क्षेत्र, कृषि औजार, मल बीउ व्यवस्थापन, चक्लाबन्दी खेती, अर्गानिक खेती, पशुपक्षी, सामूहिक खेतीलगायत कार्यक्रममा उक्त रकम खर्च हुने जनाइएको छ ।

    नगरप्रमुख पोखरेलले आगामी पाँच वर्षभित्र नगर क्षेत्रमा रहेका विपन्नको घर निर्माण गर्ने योजना रहेको सुनाउनुभयो । “जसको जमिन छ, तर सुरक्षित घर छैन, उनीहरुको घर बनाउने योजना छ”, उहाँले भन्नुभयो, “मेयर आवास कार्यक्रमअन्तर्गत काम भइरहेको छ ।”

    नगरको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रमा बजेट छुट्याइए पनि कृषिमा बढी बजेट छुट्याइएको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो । “कृषिका माध्यमबाट रोजगारी सिर्जना गरेर विदेशिइरहेका युवालाई स्वदेशमै टिकाउने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “त्यसकारण पनि कृषिलाई प्राथमिकता दिइएको हो ।”

    नगरका नौवटै वडालाई सिलिङ बजेट दिइएकाले वडाको प्राथमिकताका आधारमा वडागत बजेट बाँडफाँट हुने उहाँको भनाइ छ । हालको बजेट अनुमानित मात्र भएकाले सुधारका पक्षलाई आत्मसात् गरेर कार्यान्वयनमा लगिने जनाइएको छ ।

    कार्यक्रममा नगरका आवश्यकता, समस्या र आगामी योजानाका बारेमा चर्चा गरियो । कार्यक्रममा नगरमा सरोकार राख्ने विभिन्न १६ वटा बुँदामा प्रश्न राखिएको थियो । कार्यक्रममा नगरपालिकका जनप्रतिनिधिले आफ्ना भावि योजनाका बारेमा जानकारी गराएका थिए ।

    सो अवसरमा महिला सदस्य अरुणा सुब्बाले महिला सवलीकरण र सीप विकासको क्षेत्रमा काम गरिने बताउनुभयो । त्यस्तै, वडाध्यक्ष सुशीलकुमार पोखरेलले सामाजिक विकासका लागि वडाले विशेष कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । जिल्ला समन्वय सदस्य सन्तोष शोरेनले धनी र गरीबको बीचमा रहेको असमान शिक्षाको खाडल अन्त्य गर्न नगरपालिका लाग्नुपर्नेमा जोड दिनुभयो । वडाध्यक्ष बलराम राईले पयर्टन प्रवद्र्धन र सामाजिक रुपान्तरणमा वडाको बजेट केन्द्रित हुने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा सहभागी वडाध्यक्ष युजराज चम्लागाईं, रोशन सुवेदी, दीर्घबहादुर थापा, लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य नवलकिशोर दत्त, महिला सदस्य निर्मला खड्का, राधाकुमारी विश्वकर्मा, सावित्रादेवी बर्देवा, कल्पना विश्वकर्मा, वडासदस्य भगन टुडू लगायतले आआफ्ना वडाका भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । नगरपालिकाले अगामी आर्थिक वर्षका लागि रू ९० करोड ६१ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution