• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण २५, बुधबार (३ साल अघि)
    inbound2054227945247225685

    Advertisement

    तिर्थराज डुम्रे

    चोरमारा । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ । बुधबार नगरपालिकाको १५ वाटै वडामा एकसाथ जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमको शुभारम्भ गरिएको हो । अब नगरपालिका भित्रका ७० वर्ष पुरा भएका जेष्ठ नागरिकहरुलाई स्वास्थ्यकर्मीहरुले घरमा नै पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन् । स्वास्थ्य सेवा शुभारम्भ गर्दै मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले सुगर, प्रेसर, तापक्रम सहितका स्वास्थ्य परिक्षण सेवा स्थानीय जेष्ठ नागरिकले घरमा नै प्राप्त गर्ने बताउनुभयो । स्वास्थ्यकर्मीहरु अब कम्तीमा महिनामा एकपटक जेष्ठ नागरिकको घरमा गएर नियमित स्वास्थ्य परिक्षण गर्ने नगरप्रमुख अधिकारीले बताउनुभयो । जेष्ठ नागरिक संगै परिवारमा दीर्घरोगीहरु भएमा उनिहरुको समेत स्वास्थ्य परिक्षण गर्ने उहाँले जानकारी दिनुभयो ।

    स्वास्थ्य केन्द्रमा पुगेर जाँच गर्न नसक्ने अवस्था रहेका अति विपन्न तथा दीर्घरोगीहरु कार्यक्रमबाट प्रत्यक्ष लाभाम्वीत हुने नगर प्रमुख भिमलाल अधिकारीले विश्वास व्यक्त गर्नुभयो । “सम्पन्न परिवारका जेष्ठ नागरिकहरुले नियमित स्वास्थ्य परिक्षण गरिरहनु भएको होला । तर, विपन्न परिवारका जेष्ठ नागरिकहरु स्वास्थ्य परिक्षणको लागि स्वास्थ्य संस्था सम्म पनि पुग्न नसक्ने गरेको तितो अनुभव हामीसंग छ ।” नगर प्रमुख अधिकारीले भन्नुभयो – “अब स्वास्थ्यकर्मीहरु नियमित रुपमा उहाँहरुको घरमा नै पुगेर स्वास्थ्य परिक्षण गर्नुहुन्छ । नियमित औषधी सेवन गर्नेहरुको औषधी, उहाँहरुको स्वास्थ्य अवस्थाको पनि रेखदेख गर्नुहुन्छ ।”

    स्वास्थ्य परिक्षण गर्न जाने स्वास्थ्यकर्मीले प्रेसर, सुगर, पल्सअक्सिमिटर, मेलेरिया परिक्षण, तामक्रम जाँच सहित परामर्श सेवा प्रदान गर्ने चोरमारा प्राथमिक स्वास्थ्य चौकीका डा. दिलिप सापकोटाले बताउनुभयो । परिक्षणको हिसावले केही सिमित परिक्षण लागेपनि यि परिक्षणले मानिसको भित्रि स्वास्थ्य अवस्थाका थाहा पाउन निकै महत्वपूर्ण हुने डाक्टर सापकोटाले बताउनुभयो । स्वास्थ्य संस्थाहरुमा उल्लेखित स्वास्थ्य परिक्षणको लागि आउने जेष्ठ नागरिकहरुको संख्या अत्याधिक रहेको भन्दै उहाँले घरमा नै पुगेर स्वास्थ्य परिक्षण शुरुवात भएपछि स्वास्थ्य परिक्षणको लागि भोग्नुपरेको धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

    नगरपालिकाले शुरुवात गरेको जेष्ठ नागरिक स्वास्थ्य परिक्षण सेवा निकै उदारणीय भएको मध्यविन्दु–८ का पदमराज लम्सालले बताउनुभयो । शुरुवात भन्दा त्यसको स्थायित्व महत्वपूर्ण हुने भन्दै नियमित रुपमा कार्यक्रम सञ्चालन भए सबैको लागि अनुकरणीय र जेष्ठ नागरिकको लागि उपयोगिय कार्यक्रम हुने उहाँले बताउनुभयो ।

    मध्यविन्दु नगरपालिकाको १५ वाटै वडामा शुभारम्भ गरिएको कार्यक्रमको शुभारम्भको लागि नगर प्रमुख भिमलाल अधिकारी मध्यविन्दु–७ र ८ को शुभारम्भ कार्यक्रममा नै पुग्नु भएको थियो । मध्यविन्दु–८ मा स्थानीय जेष्ठ नागरिकको घरमा ने पुगेर कार्यक्रम शुभारम्भ गरिएको थियो । मध्यविन्दु–७ को वडा कार्यलयमा कार्यक्रमको शुरभाम्भ गरिएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution