• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

       कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रयोगशाला   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र २, बिहिबार (३ साल अघि)
    afu

    Advertisement

    चितवन ।  कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलन्यास गरिएको छ । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बुधबार प्रयोगशालाको शिलान्यास गर्नुभएको हो । सो अवसरमा उहाँले उच्चस्तरको (हाइटेक लेभल) प्रयोगशाला निर्माण हुनु अध्ययन, अनुसन्धानका लागि मात्र नभई कोभिड–१९ जस्तै महामारीका लागि गरिएको पूर्वतयारी भएको बताउनुभयो । काठमाडौँ उपत्यका बाहिर पहिलोपटक रामपुरमा बन्न लागेको यो प्रयोगशालाले विश्वविद्यालयको हैसियत र क्षमता वृद्धि गर्ने उहाँको भनाइ थियो । बागमती प्रदेश सरकारले विज्ञान प्रविधी विश्वविद्यालय स्थापना गर्ने तयारी गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “आजको युग सुहाउँदो अनुसन्धान गर्ने विज्ञान, प्रविधि विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग पनि सहकार्य गर्नेछ ।” उहाँले विश्वविद्यालय पहिलेजस्तै शैक्षिक गन्तब्यको आकर्षण बनाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालयको अनुसन्धान केन्द्र बलियो बनाउन आग्रह गर्नुभयोे ।  विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले बागमती प्रदेश सरकारको सहयोगले विश्वविद्यालयलाई प्रेरणा मिलेको बताउनुभयो । विशिष्टिकृत देशकै एक मात्र प्राविधिक विश्वविद्यालय भएकाले तीनवटै तहका सरकारले विश्वविद्यालयको अनुसन्धान र प्रसारमा सहयोग आवश्यक रहेको बताउनुभयो । कृषि, वन र पशु विज्ञान तथा पशु चिकित्सा अध्ययन गराउने एकमात्र भए पनि अरु सबै विश्वविद्यालयले समेत यी विषयमा अध्ययन, अध्यापन गराउनु चुनौती रहेको उहाँको भनाइ थियो ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशको सहयोगमा रु १६ करोड लागतमा विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय परिसरमा प्रयोगशाला निर्माण गर्न लागिएको रजिष्ट्रार प्रा डा शारदा थपलियाले जानकारी दिनुभयो । पशुपन्छीमा लाग्ने रोगको बारेमा अनुसन्धान र निदानका लागि मात्र नभई जन स्वास्थ्यका हिसाबमा पनि प्रयोगशालाको आवश्यकता रहेको उहाँको भनाइ छ ।

    प्रयोगशाला सञ्चालनमा आएपछि विश्वविद्यालयको स्नातकोत्तर तथा विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीका साथै अरु अनुसन्धानकर्ताले पनि अनुसन्धान गर्न सक्नेछन् । शिलान्यास कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाई र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राज्यमन्त्री इन्द्रमाया गुरुङ सहभागी हुनुहुन्थ्यो । भवन एक वर्षभित्र निर्माण गरी सञ्चालन गर्ने लक्ष्य छ । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution