
कावासोती । आज विप्लव नेतृत्वको नेकपासहित चार दलले गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि देखिएको छ । बन्दको कारण सार्वजनीक सवारी चलेका छैनन् भने पसलहरु पनि आंशिकरुपमा खुलेका छन् ।
त्यस्तै बन्दकर्ताले कावासोतीको फिल्महल चोकमा टायर बालेर बिरोध गरेका थिए । स्थानीयको अनुसार करिब १० बजेको समयमा बुलेट बाईकमा आएका दुई युवाले टायरमा आगो लगाएको बताएका छन् । आगो निभाउन प्रहरी आएपछि ति युवाहरु भागेको स्थानीयले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१