• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २४, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

२

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

३

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

४

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

५

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

६

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

७

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

८

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

९

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

१०

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

११

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

१२

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुदा–बुदामा हेर्नुहोस् भिमलाल अधिकारी नेतृ्त्व मध्यविन्दु स्थानीय सरकारको १०० दिनको काम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र १३, सोमबार (२ साल अघि)
    b3

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा निर्वाचित नगर प्रमुख भिमलाल अधिकारी नेतृत्वको स्थानीय सरकारले  १०० दिनमा गरेको काम सार्वजनिक गरेको छ । सोमबार नगरपालिकामा पत्रकार सम्मेलन गरी नगर प्रमुख अधिकारीले १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन । अधिकारीले गत जेठ ६ गते नगरपालिकामा पदभार ग्रहण गरेदेखि भदौ १२ गते सम्मको काम सार्वजनिक गरेका हुन । स्थानीय तहको निर्वाचन २०७९ पश्चात गठन भएको मध्यविन्दु नगरपालिकाको स्थानीय सरकारको पदवहाली पश्चात १०० दिनका उपलब्धिहरुः

    १.पदभार ग्रहणको क्रममा सामूदायिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तकहरु निःशूल्क दिने घोषणा र आरुङ्गखोलामा रहेको नयाँबेलहानी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको स्थापना एबं सोलाई आवश्यक पर्ने बजेट  बिनियोजन गरिएको ।

    २.मिति २०७९/२/ २६मा आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम सम्वन्धमा  सम्पूर्ण सरोकारवालाहरुसँग  राय सुझाव संकलन गरिएको ।

    ३.आ.व. २०७९/०८० को कार्यक्रम तथा बजेट सम्बन्धमा प्रत्येक बस्ती टोलमा योजना एबं कार्यक्रमहरुको आवस्यकता पहिचान एबं माग संकलन गर्ने कार्य गरिएको ।

    ४.मिति २०७९/३/८ मा आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम  नगरसभामा  प्रस्तुत एबं पारित।

    ५.मिति २०७९/३/१० मा आ.व. २०७९/०८० को लागि रु १,०४,०६,८३,०००/- को बजेट तथा कार्यक्रम प्रस्तुत एबं पारित ।

    ६.२ वटा ऐन  र ५ वटा कार्यविधि निर्माण  भएको,

    क)    मध्यविन्दु नगरपालिका प्रहरी ऐन,२०७९   (२०७९/०३/२२)                                  ख)    मध्यविन्दु नगरपालिकामा खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,           २०७९ (२०७९/०३/२२)

    ग)    बिषयगत समिति कार्यसञ्‍चालन कार्यविधि,  (२०७९/२/७)                                         घ)   आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, (२०७९/०३/२२)                    ङ)   सुरक्षित आप्रवासन सम्बन्धी कार्यविधि, (२०७९/०२/२१)                                          च)   टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, (२०७९/०३/२२)                             छ)   मध्यविन्दु नगरपालिकामा नगर अस्पताल र स्वास्थ्य संस्था स्थापना र संचालन                 कार्यविधि, (२०७९/०३/२२)

    ७.आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम अनुरुप नगर कार्यपालिकाको  कार्यालयको  सेवा प्रवाहलाई सहज, छिटो छरितो एबं सेवाग्राही मैत्री बनाउनका लागि कोठा कोठामा जानुपर्ने  अवस्थालाई अन्त्य गर्न  नागरिक सेवा केन्द्र (Citizen service center) को स्थापना  गरिएको।

    ८.मिति २०७९/४/२५ मा जेष्ठ नागरिकसँग नगर कार्यक्रम अन्तर्गत मासिक रुपमा स्वास्थ्य संस्थाबाट घरदैलोमा गई निःशूल्क स्वास्थ्य परिक्षण,परामर्श एबं उपचार सेवाको सुरुवात गरिएको ।

    ९.मिति २०७९/४/२० देखि ४/२४ गतेसम्म राष्ट्रिय स्तरका बिज्ञ प्रशिक्षकहरुद्वारा जनप्रतिनिधि,कर्मचारी, विद्यालयका प्र.अ.एबं विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई सेवा प्रवाह, विकास, सुशासन, सम्बन्ध व्यवस्थापन एब तनाव व्यवस्थापन सम्बन्धमा क्षमता अभिबृद्धी कार्यक्रम संचालन गरिएको।

    १०.नगर क्षेत्र भित्रका मुख्य एबं भित्री सडकहरुमा  सवारी आवागमनमा समस्या पारेका खाल्डखुल्डीहरु गिटी तथा ग्राभेलले पुर्ने साथै अत्यावश्यक स्थानमा ह्‍युमपाईप राख्‍ने काम गरिएको ।

    ११.नारायणी नदी, गिरुवारी खोला ,आरुङ्गखोला ,उल्ट्टी/डेन्जर खोला र गडारखोला लगायत अन्य साना खोलाहरु समेतको कटान नियन्त्रण गर्नका लागि विभिन्न स्थानमा तारजाली,ढुङ्गा तथा वोल्डरको व्यवस्था गरिएको ।

    १२.आरुङ्गखोलाको विभिन्न स्थानमा विभिन्न व्यक्तिहरुले कानून विपरित अबैध संकलन गरेका नदिजन्य पदार्थ मिति २०७९/४/२६ देखि २०७९/४/२८ सम्म जम्मा २८८ हाइवा जफत गरिएको ।

    १३.मध्यविन्दु नगर अस्पताल निर्माण गर्नका लागि बोलपत्र आह्वान गरिएको । हाल मूल्याङ्कनको चरणमा रहेको ।

    १४.योजना सफ्‍टवेयर सञ्चालनको लागि प्राविधिक एबं वडा सचिवहरुलाई क्षमता अभिबृद्धी तालिम सञ्चालन भै सकेको ।

    १५.नक्शापास सम्बन्धी Electronic Building pass system (EBPS) सफ्टवेयर संचालनमा ल्याइएको।

    १६.नगरपालिकामा आर्थिक मितव्ययिता र पारदर्शिता कायम गर्नका लागि कार्यालय मसलन्द सामग्री खरिदको लागि बोलपत्र एबं विभिन्न सूचनाहरु पत्रपत्रिकामा प्रकाशनको लागि सूचनाको सिलबन्दी दरभाउपत्र आह्वान गरिएको।

    १७.जिल्ला भूमि आयोग, राष्ट्रिय भूमि अधिकार मञ्‍च  र नगर कार्यपालिका विच जग्गाको नापजाँच सम्बन्धमा २०७९/४/२९ गते अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको साथै मध्यविन्दु नगरपालिका स्तरीय भूमि सहजीकरण समिति गठन प्रक्रिया अगाडि बढेको ।

    १८.नेपाल विश्व विद्यालय स्थापनाका लागि केन्द्रिय पूर्वाधार समिति,मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिका विच अन्तर्कृया,पत्राचार एबं प्रतिबद्धता व्यक्त गरिएको।

    १९. विदेशको अनुभव स्वदेशमा पौरख नीति अनुरुप रिटर्नी युवा र मध्यविन्दु नगरपालिका विच युवा उद्यमशिलतामा नगरपालिकाको भूमिका विषयक गोष्ठी सम्पन्न गरिएको।

    २०.समृद्ध नगर सुखी नगरवासी नारालाई साकार पार्न  विभिन्न बिज्ञ समूह संघ संस्थाहरुसंग संवाद गरिएको।

    २१.असल अभ्यास र अनुभव आदान प्रदानका लागि अन्तरपालिका भ्रमण कार्यक्रम गरिएको।

    २२.नगरपालिका संघ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा आयोजित जनप्रतिनिधि र संवैधानिक अधिकार प्रयोग र भूमिका बिषयक गोष्ठी (केन्द्र र प्रदेश स्तरीय) मा सक्रिय सहभागिता जनाईएको।

    २३.मध्यविन्दु नगरपालिका वडा नं. ३ का सम्भावित योजना पहिचानका लागि स्थानीय पूर्वाधार विकास योजना निर्माण गरिएको ।

    २४.पर्यटन प्रवर्द्धन अन्तर्गत होमस्टे सञ्चालनका लागि थारुको संस्कृति झल्कने गरी विभिन्न पाँच मोडलका भवनहरुको नक्शा तयार गरिएको।

    २५.जिल्ला बन महासंघ,मध्यविन्दु स्थानीय वन महासंघ, सव डिभिजन बन कार्यालय, सामूदायिक बन र नगरपालिका बिच अन्तर्कृया तथा छलफल सम्पन्न भएको।

    २६.स्थानीय पाठ्यक्रम कार्यान्वयन सम्बन्धमा शिक्षकहरुलाई आधारभूत  तालिम  दिईएको।

    २७.नगर क्षेत्रभित्रका सम्पूर्ण कार्यालयहरु,स्वास्थ्य संस्थाहरु, संघसंस्थाहरु एवं प्राकृतिक स्रोतहरुको संरक्षणका लागि नियमित अनुगमन तथा मूल्याङ्कन गरिएको।

    २८.भू-उपयोग योजना तर्जुमा सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको।

    २९.वडा कार्यालयहरुमा आवश्यक कागजात एबं फोटोकपी नि-शूल्क गरिएको ।

    ३०.नगरपालिका खादा मुक्त घोषणा गरिएको।

    ३१.स्थानीय सरकार संचालन ऐन अनुसारका समितिहरु(लेखा,विधायन,सुशासन) तथा विषयगत समिति गठन भई कृयाशिल रहेको।

    ३२.नगरपालिकामा आवश्यक हुने समितिहरु गठन भई कार्यान्वयन चरणमा गएका ।

    ३३.विद्यालय स्तरीय अतिरिक्त कृयाकलापहरु Good Friday को रुपमा संचालन गरिएको।

    ३४.नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा महिला सशक्तिकरण शिर्षकमा नगरस्तरीय तीज गित प्रतियोगिता संचालन गरिएको ।

    ३५.आ.व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार कार्यान्वयनको चरणमा जान लागेका मुख्य कार्यक्रमहरु

    • नगर शैक्षिक सुधार कार्यक्रम
    • घर पहिलो पाठशालाको रुपमा असल अभिभावक (Good Parenting) शिक्षा कार्यक्रम
    • मेरो गुरु दक्ष गुरु कार्यक्रम
    • हरित विद्यालय
    • मध्यविन्दु उच्‍च शिक्षा छात्रवृत्ती
    • एक वडा एक व्यवस्थित खेलमैदान
    • घरमा शून्य सुत्केरी कार्यक्रम
    • जेष्ठ नागरिकहरुसंग नगर कार्यक्रम अन्तर्गत वर्षको २ पटक बिशेषज्ञ चिकित्सक मार्फत स्वास्थ्य परिक्षण
    • विशेषज्ञ सहितको एकिकृत स्वास्थ्य शिविर कार्यक्रम
    • भान्सा नै ‌औषधालय कार्यक्रम
    • विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
    • एक वडा एक वालउद्यान कार्यक्रम
    • अग्रजको ज्ञान अनुजमा हस्तान्तरण कार्यक्रम
    • मध्यविन्दु साँस्कृतिक कला केन्द्र स्थापना
    • एक वडा एक नमूना सडक (All Weather Rural Roads)
    • रोगको स्रोत धुवाँ र धुलोः सबैको भान्सामा आधुनिक चुलो कार्यक्रम
    • मेरो टोल म सरसफाई गर्छु अभियान
    • मध्यविन्दु सरसफाई केन्द्र
    • एक सामूदायिक बन एक बनबाटिका
    • उज्यालो नगर अभियान
    • हाम्रो मध्यविन्दु र जनतासँग मेयर कार्यक्रम

    ३६. आ.व. २०७९/०८० को बजेट तथा कार्यक्रमबाट स्वीकृत भएका नगर गौरवका आयोजनाहरुः

    • अरूणखोला र गिरुवारी खोला करिडोर निर्माण
    • सेहेरी-भुताहा-नन्दपुर-रतनपुर हुदै ब्रह्मस्थान सम्म पर्यकटीय मार्ग निर्माण
    • शहिद हरि स्मृति तमसरिया मैनाघाट-हुप्सेकोट-झिरुवास पाल्पा हुदै पोखरा जोड्ने सडक
    • मध्यविन्दु -७ बहुउद्देश्यीय भवन निर्माण
    • अरुणखोला-रातामाटा हुँदै द्वारी सडक
    • मध्यविन्दु नगर अस्पताल
    • मध्यविन्दु चक्रपथ
    • मध्यविन्दु स्तम्भ

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%२%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?


  • Advertisement

    समाचार
  • १

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • २

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ३

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ४

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ५

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ६

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ७

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ८

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ९

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • १०

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution