
चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ ।भरतपुर–२९ केराबारीस्थित मौरीखोलामा खसेको पहिरो हटाईएपछि यस सडक खण्ड दुइतर्फी संचालनमा आएको छ । विहान ५ः५० बजेको समयमा खसेको पहिरो हटाउन झण्डै साँढे ८ घण्टा लागेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१