• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २४, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

२

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

३

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

४

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

५

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

६

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

७

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

८

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

९

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

१०

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

११

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

१२

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

      उपचारका लागि भारत जाने घटे   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र १९, आईतबार (२ साल अघि)
    1618742574.nepal farkadai_

    Advertisement

    महेन्द्रनगर ।  कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञसहितको स्तरीय स्वास्थ्य सेवा पाउन थालेपछि यहाँबाट उपचारका लागि भारत जाने क्रम घटेको छ । केही वर्षअघिसम्म अस्पतालमा आउने प्रायः सबै बिरामीलाई चिकित्सकको अभावका कारण अन्यत्र पठाउने गरिएकामा पछिल्लो तीन वर्षयता भएको सुधारले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्दै गएको हो । उक्त अस्पतालमा अहिले दैनिक पाँच सयको हाराहारीमा बिरामी स्वास्थ्य सेवा लिन आइरहको अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा अहिले १५ विशेषज्ञ चिकित्सक बिरामीको सेवामा सक्रिय रहेको जानकारी दिनुभयो । “विशेषज्ञ सेवा, स्वास्थ्य बीमा धेरैले गरेकाले यहाँबाट उपचारका लागि अन्यत्र जाने क्रम घटेको हो ।” उहाँले भन्नुभयो, “अस्पतालको अन्य स्वास्थ्य पूर्वाधारदेखि प्रविधिसम्मको विकास भएको छ ।” अध्यक्ष भटृले अस्पतालले हाडजोर्नी, बाल रोग, नाक, कान घाटी, जनरल सर्जनलगायत विशेषज्ञ सेवा दिइरहेको छ भन्नुभयोे । यहाँ विशेषज्ञ सेवा नहुँदा बिरामी धनगढी, कोहलपुर, नेपालगञ्जका साथै भारतको खटिमा, भोजीपुरा, बरेलीलगायत क्षेत्रमा पुगेर उपचार गर्ने गरेका थिए । उक्त अस्पतालमा हाल २८ चिकित्सक कार्यरत छन् । “विगतमा अस्पतालमा दैनिक ३०÷४० बिरामी सेवाका लागि आउँथे ।”, उहाँले भन्नुभयो, “अहिले सङ्ख्या बढेपछि हामीले सेवा थप गर्नेदेखि अन्य सुधारमा समेत पहल गरेका छौँ ।”

    अस्पतालले नयाँ आधुनिक आकस्मिक सेवाका लागि भवन निर्माण गरेर सोही भवनबाट सेवा दिने तयारी गरेकोे छ । “इण्डोसकोपी सेवा सुरु भएर अब डायलोसिस सेवा दिने पनि गृहकार्यमा छौँ”, उहाँले भन्नुभयो, “आइसियुलगायत सघन उपचारका लागि सेवाहरु हुँदा सहज भएको छ ।” महेन्द्रनगरमै स्तरीय स्वास्थ्य सेवा पाउन थालेपछि यहाँबाट एम्बुलेन्स लिएर भारत जाने क्रम कम भएको छ ।
    प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा रहेको एम्बुलेन्स सेवा सञ्चालन समितिबाट भारतमा उपचारका लागि बिरामी लैजाने एम्बुलेन्सलाई रुट परमिट दिइन्थ्यो तर पछिल्लो समय भारत जान रुट परमिट लिन यहाँका एम्बुलेन्स आउन छोडको छ । “तीन÷तीन महिनाको रुट परमिट लागि भीमदत्त नगरपालिका क्षेत्रका एम्बुलेन्स आइरहन्थे ।” स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भन्नुभयोे, “अहिले यही स्वास्थ्य सेवा सुलभ हुँदा भारत जाने क्रम घटेको हो भन्न सकिन्छ ।” सामान्य बिरामी हँुदा पनि अन्यत्र उपचारका लागि दौडिनुपर्ने बाध्यता कम भएको उहाँको भनाइ थियो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?


  • Advertisement

    समाचार
  • १

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • २

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ३

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ४

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ५

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ६

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ७

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ८

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ९

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • १०

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution