
नवलपुर ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले ४४४ बोरा मल बरामद गरेको छ । आइतबार पूर्व पश्चिम राजमार्गको कावासोति नगरपालिका १६ चालिसकिलो जगंलमा विना भरपाईको ४४४ बोरा मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी सन्तोष पाठकले बताउनुभयो ।
उँहाका अनुसार पश्च्मिबाट पूर्व तर्फ आउदै गरेको लु २ ख ६०१५ नम्बरको ट्रकमा विना भरपाईको मल बरामद गरेको हो । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१