• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र ११, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

२

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

३

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

४

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

५

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

६

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

७

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

८

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

९

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

१०

दाउन्ने क्षेत्रको सडकमा ढलान

११

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१२

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा ‘सवारी’ एप प्रयोग गरेर बाइक र अटो चलाउँदा टिभी र मोबाइल पाइने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक १५, मंगलबार (२ साल अघि)
    IMG-20221030-WA0000

    Advertisement

    चितवन।चितवनमा ‘सवारी’ एप प्रयोग गरेर बाइक र अटो चलाउँदा टिभी र मोबाइल पाइने भएको छ । जी एण्ड जी गु्रप प्रालिले चितवनमा ‘सवारी’ नामको एप मार्फत ट्याक्सी,अटो र बाइक सेवा प्रदान गरिरहेको छ । आज (मंगलबार) देखि लागु हुनेगरी ‘सवारी’ मा आबद्ध भएर बाइक, अटो र ट्याक्सी चलाउने चालकले टिभी र मोबाइल प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर प्र्रारम्भिक चरणमा चालकलाई उपलब्ध गराइएको छ भने यात्रुलाई पनि अफर सार्वजनिक गर्ने कम्पनीेले तयारी गरेको छ ।यो अफरमा सहभागी हुन ‘सवारी’ एप डाउनलोड गरेर न्यूनतम पाँच पटक आफ्नो ट्रिप सम्पन्न गरेको हुनुपर्छ । पाँच पटक आफ्नो ट्रिप सम्पन्न गरेका चालकलाई कम्पनीले लक्की ड्र मा समाबेश गराउने जनाएको छ । लक्की ड्र मार्फत विजयी हुनेले प्रत्येक महिना एक थान ३२ इन्चको एलइडी टिभी र एक थान मोबाइल पुरस्कार जित्नेछन् । यो योजना चितवन,बुटवल,काठमाडौं र पोखरामा छुट्टाछुट्टै लागु हुनेछ ।

    कम्पनीले चितवनमा पहिलो पटक ‘सवारी’ एप मार्फत सवारीसाधन बोलाउन सकिने र गन्तव्यमा पुग्न सकिने सेवा सुरु गरेको हो । भरतपुर महानगरपालिका १० हाकिमचोकमा कार्यालय रहेको कम्पनीले सुरुवातको चरणमा ६० वटा सवारीसाधन बाट सेवा दिइरहेको छ । कम्पनीका संस्थापक शेरबहादुर शाहले यात्रुहरुले एप डाउनलोड गरेर २४ सैं घण्टा सेवा लिन सक्ने बताउनुभयो । सो एपमा यात्रुले आफ्नो गन्तव्यसम्मको भाडा दरको बारेमा समेत जानकारी पाउने उहाँले बताउनुभयो ।

    यात्रुको लागि ५ लाखसम्मको दुर्घटना बीमा र ५० हजारसम्मको मेडिकल बीमा समेत गरिएको कम्पनीले जनाएको छ । सवारी बुक नगरी यात्रा गर्नेहरुको लागि भने कम्पनी जिम्मेवार नहुने शाहले बताउनुभयो ।यात्रुले सवारीसाधन बुक गरेको पाँच मिनेट भित्र सेवा पाउने कम्पनीका सह–संस्थापक रोहित यादबले बताउनुभयो । भाडादर बाइकको प्रति किलोमिटर २० रुपैँया, अटोको प्रति किलोमिटर ४५ रुपैँया र ट्याक्सीको प्रति किलोमिटर ५५ रुपैँया तोकिएको छ । कम्पनीले सवारीसाधन भएका चालकहरुले सवारी ड्राइभर एप डाउनलोड गरी निःशुल्क दर्ता गर्न सक्नेछन् । प्रति महिना चालकले ५० हजारभन्दा बढी कमाउन सक्ने कम्पनीको दाबी छ । कम्पनीले काठमाडौं,पोखरा,बुटवल र भैरहवापछि चितवनमा सेवा विस्तार गरेको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास


  • Advertisement

    समाचार
  • १

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • २

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ३

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ४

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ५

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ६

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ७

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ८

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ९

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • १०

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution