• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु १३ को सरस्वती माविका शिक्षक तिवारीलाई स्पष्टिकरण सोधियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक १६, बुधबार (३ साल अघि)
    313930875_1130774631145435_2002570913423197469_n

    Advertisement

    कावासोती ।  नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१३ मैनाघाटमा रहेको सरस्वती माध्यामिक विद्यालयका शिक्षक कृष्ण प्रसाद तिवारीलाई निर्वाचन आयोग नेपालले स्पष्टिकरण सोधेको छ । निर्वाचन आचार संहिता विपरित दलको चुनावी गतिविधिमा सहभागी भएको भन्दै आयोगले तिवारीलाई स्पष्टिकरण सोधेको हो । निर्वाचन आयोगले पठाएको स्पष्टिकरण सम्बन्धी पत्र मध्यविन्दु नगरपालिका मार्फत सम्बन्धि शिक्षक सम्म पु¥याइएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक एवं कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपुरका प्रमुख कोष नियन्त्रक रामबहादुर केसीले बताउनुभयो ।

    जिल्लामा परेको लिखित मध्ये यो एकमात्रै उजुरी रहेको र त्यो गम्भिर प्रकृतिको भएपछि तिवारीको सम्बन्धमा जिल्ला अनुगमन समितिले स्पष्टिकरण सोध्ने तयारी गरेको समयमा निर्वाचन आयोग नेपाल बाट नै स्पष्टिकरणको पत्र आएपछि स्थानीय पालिका मार्फत तिवारीलाई सो पत्र पठाइएको उहाँले जानकारी दिनुभयो । प्रतिनिधि सभाको क्षेत्र नम्बर २ (ख) अन्तगर्त मध्यविन्दु १३ को सरस्वती माध्यमिक विद्यालयका राहत शिक्षक कृष्ण तिवारीविरुद्ध चुनाव प्रचार प्रसारमा सहभागी भएको तथा नेपाली कांग्रेसको नवलपुर क्षेत्र नं. २ (ख) प्रदेश सभाको पार्टी सभापति भएको भन्दै उजुरी परेको उहाँले बताउनुभयो । तिवारीले अब २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्नुपर्ने हुन्छ । अनुगमन समितिले गरेको प्रारम्भीक छानविनमा तिवारीको बिरुद्ध परेको उजुरी गम्भीर प्रकृतिको भएको कारण निर्वाचन आयोगले कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गर्न सक्ने उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा आएका समान्य बाहेक अन्य जिल्लाको तुलनामा आचारसंहिता पूर्ण रुपमा पालना भएको पाईएको उहाँको दावी थियो । बुधबारमात्रै जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले जिल्लाका राजनीतिक दल, उम्मेदवारहरुलाई सचेत गराएको उहाँले बताउनुभयो । छलफलमा राजनीतिक दलका प्रतिनिधि एवं उम्मेदवारहरुले आचारसंहिता पालना गर्ने बताएको उहाँले जानकारी दिनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ११%२%२%३%२%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution