
काठमाडौँ।स्कुल बसमा यात्रा गरेका एक बालकको टाउको रुखमा ठोक्किदा मृत्यु भएको छ । बालकको उपचारको क्रममा मृत्यु भएको हो । बालक स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए ।त्यस्तै काठमाडौंको लाजिम्पाटस्थित रुखमा ठोक्किएका १३ वर्षीय आयुष्मान दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दाहाल हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार गरेका थिए । हाल बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१