
पोखरा।चुनावी आमसभाका लागि आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गण्डकी आउँदै हुनुहुन्छ । कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने सभालाई उहाँले सम्बोधन गर्ने सचिवालयले जनाएको हो ।एमालेले कात्तिक १८ देखि सुदूरपश्चिमको दार्चुलाबाट देशव्यापी प्रचार अभियान थालेको थियो ।
त्यस्तै आसन्न मंसिर ४ को निर्वाचनको लागि आयोगले निर्धारण गरेको प्रचारप्रसारको समयमावधिमा दल तथा उम्मेदवारले दौडधुप बढाएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१