• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पुल्चोक गोन्द्राङ सडकः अतिक्रमण गरेर बनाइएका ५८ घर भत्काउन निर्देशन,अटेर गरे डोजर चलाइने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार (३ साल अघि)
    bharatpur2022-01-09-09-16-41

    Advertisement

    चितवन।चितवनमा राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन निर्देशन दिइएको छ । सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै पन्ध्र दिनभित्र अतिक्रमित संरचना हटाउन निर्देशन दिएको हो ।कार्यालयका प्रमुख रमेश प्रसाद पौडेलका अनुसार पूर्वपश्चिम राजमार्गको लोथरदेखि गोन्द्राङ–पुलचोकसम्म र मुग्लिन–नारायणगढ सडकखण्डमा अतिक्रमित संरचना हटाउन बिहिबारदेखि लागू हुनेगरी पन्ध्र दिनको सूचना जारी गरिएको छ । राष्ट्रिय राजमार्गको सडक सीमा सडककेन्द्र रेखाबाट २५ मिटर दाँया र २५ मिटर बाँया तथा भवन सीमासहित ३१ मिटर दाँया र ३१ मिटर बाँया कायम गरिएको उहाँले बताउनुभयो । सडक सीमाभित्र घर टहरा निर्माण गर्न, नाली पुरेर प्रवेश मार्ग बनाउन, सडक संरचना भत्काउन, ढल तथा पानी सडक तथा सडक किनारको नालामा मिसाउन र स्वीकृत विना बनेका संरचना तथा यस्तै प्रकृतिका अन्य यातायात सञ्चालन एवं सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कार्य गर्न सडक ऐन २०३१ ले निशेष गरेको पौडेलले जानकारी दिनुभयो ।

    पटक–पटक विभिन्न सञ्चार माध्यामबाट जानकारी, माइकिङ्ग र पम्पेलट मार्फत सूचना जारी गरेपनि केही ठाँउमा सडक सीमाभित्र अवरोधहरु रहेको भन्दै पन्ध्र दिनको सूचना जारी गरिएको कार्यालयले जनाएको छ । सडक सीमा अतिक्रमण हटाउन सम्बन्धित स्थानिय तह,सरोकारवाला र नागरिकलाई सहयोग गरिदिन कार्यालयले अनुरोध गरेको छ ।

    कार्यालयले दिएको समय सिमाभित्र अतिक्रमण गरी बनाइएका संरचना नहटाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार सडक डिभिजन कार्यालयले डोजर प्रयोग गरेर हटाउने र भत्काउन लाग्ने खर्च समेत सम्बन्धित निर्माणकर्ताबाट असुल गर्ने कार्यालयका इन्जिनियर सागर कार्कीले बताउनुभयो । उहाँले पुल्चोक–गोन्द्राङ्ग सडकमा मात्रै ५८ वटा घरटहरा सडक अतिक्रमण गरी निर्माण गरिएको जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतर्फ जाँदा दाँयातर्फ २३ वटा र बाँयातर्फ ३५ वटा घर परेका छन् । ‘कतिपय घरले ढल सिधै नालीमा मिसाएको पाइएको छ,उहाँले भन्नुभयो’,कतिपय व्याक्तिको शौचालयको सेफ्टीट्याङकी पनि बाटोमा नै परेको छ ।’भत्काउनुपर्ने अतिक्रमित घरहरुमा यसअघिनै मार्किङ गरेर रातो लगाइएको उहाँले बताउनुभयो । पुल्चोक–गोन्द्राङ्ग सडक अन्तर्गत नारायणगढ क्षेत्रमा यो समस्या धेरै छ । निर्वाचनपछि दु्रत रुपमा काम गर्नेगरी सूचना जारी गरिएको उहाँले बताउनुभयो । कार्यालयले यसअघि पनि राजमार्ग क्षेत्रमा पर्ने चितवनको लोथर,भरतपुर एयरपोर्ट अगाडि,रामनगर र जुगेडीमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution