
चितवन।चितवनमा आज सत्तारुढ गठबन्धनले आमसभा गगेको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेष्ट हाउस चौरमा गर्ने आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगायत नेताहरु चितवन आएका छन् ।त्यस्तै उक्त सभास्थलमा विभिन्न ठाउँबाट सत्तारुढ गठबन्धनमा रहेका दलका नेता कार्यकर्ताहरु आउने क्रम सुरु भएपछि चेकजाँचमा कडाई गरिएको छ । सुरक्षा जाँच गर्ने गेट नै तयार गरेर भित्र प्रवेश गर्नेहरुको खानतलासी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेष्ट हाउस चौरमा गर्ने आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगायत नेताहरु चितवन आएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१