• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    इन्सेक गण्डकी प्रदेशको निर्वाचन पूर्व तयारी अनुगमन तथा सरोकारवाला संग अन्तक्रिर्या

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक २७, आईतबार (३ साल अघि)
    inbound6588810669310346009

    Advertisement

    कावासाेती । २०७९ कात्तिक २७ गते
    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको संयोजनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा कात्तिक २७ गते निर्वाचन पूर्व तयारीको पर्यवेक्षण तथा सरोकारवालासंग अन्र्तक्रिया गरिएको छ ।
    इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलको नेतृत्वमा जिल्लाका मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुईटेल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी भुवनेश्वर तिवारी, नवलपरासी पूर्व क्षेत्र नं. २ का निर्वाचन अधिकृत कमलराज पन्थी, जिल्ला निर्वाचन कार्यालय प्रमुख लालप्रसाद भुसाल सहित जिल्लामा क्रियाशिल पत्रकारहरु संग निर्वाचन पूर्व तयारीको अवस्थाको बारेमा छलफल गरिएको थियो ।
    मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुईटेलले जिल्लामा शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न गर्ने गरी सम्पूर्ण तयारी सम्पन्न भएको बताउनुभयो । उहाँले निर्वाचनको क्रममा हुने पर्यवेक्षणलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाउनुभयो ।
    प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लामा आचार संहिताको पूर्ण रुपमा पालना भएको बताउनुभयो । उहाँले जिल्लामा हाल सम्म आचार संहिता पालनको अवस्था सन्तोषजनक रहेको भन्दै निर्वाचनलाई सम्पन्न गर्न सुरक्षा व्यवस्थापन सहित मतदान केन्द्र सम्म मतपेटिका, मतपत्र लगायतको सामाग्री ढुवानीको आवश्यक पूर्व तयारी भइसकेको बताउनुभयो ।
    एसपी भुवनेश्वर तिवारीले निर्वाचनको दिन पर्यवेक्षक तथा पत्रकारलाई सम्बन्धीत मतदान अधिकृतको समन्वय र अनुमतिमा निर्वाचनको कार्यक्रम प्रभावित नहुनेगरी मतदान केन्द्रमा रिर्पोटिङ, फोटो संकलन लगायतको कार्यमा सुरक्षा निकायको तर्फबाट सहयोग हुने बताउनुभयो ।
    जिल्ला निर्वाचन कार्यालय प्रमुख लाल प्रसाद भुसालले मतदान केन्द्रका अधिकृत र सहायक अधिकृतहरुको लागि तालिमको काम सम्पन्न भएको बताउनुभयो । पर्यवेक्षण टोलिले मतदान अधिकृतहरुको लागि तालिम भइरहेको कुमारवर्ती बहुमुखी क्याम्पसमा स्थलगत अनुगमन समेत गरेको थियो ।


    सो क्रममा जिल्ला स्थीत क्रियाशिल पत्रकारहरु संग पत्रकार महासंघ नवलपुरको सभाहलमा अन्तक्र्रिया समेत गरिएको थियो । सो क्रममा पत्रकारहरुले जिल्लामा आचार संहिता उल्लंघन, मतदान स्थलको दुरी, समाचार संकलनमा पत्रकारको पहुँच लगायतको विषयमा आफ््नो धारणा राखेका थिए । महासंघ जिल्ला अध्यक्ष विरेन्द्र पराजुलीले जिल्ला स्तरिय सुरक्षा संयन्त्र सहितको बैठकमा पत्रकारलाई सुचना र समाचारमा सहज पहुँचको वातावरण सृजना गर्न सजक गराएको बताउनुभयो । उहाँले जिल्लामा यस अगाडी सम्पन्न निर्वाचनहरुमा पनि पत्रकारहरुलाईले भोगेका समस्याबाट सजग भई त्यसको बारेमा नै पूर्व तयारीमा रहन र निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न सबै पत्रकारलाई अनुरोध गरेको बताउनुभयो ।
    पत्रकार दयाराम आचार्यले जिल्लाका केही मतदान केन्द्रबाट १० किलोमिटर सम्मको दुरीका स्थानीय मतदानको लागि पुग्नु पर्ने अवस्था रहेको बताउनुभयो । गत वर्ष पहिरोको कारण विस्थापित भएका हुप्सेकोटका स्थानीय मतदानको लागि पुग्न भोग्नु पर्ने समस्या बारे समयमा नै सजक बन्न आवश्यक ुरहेको उहाँको भनाई थियो ।


    सो क्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले पत्रकार, मानव अधिकारकर्मी, पर्यवेक्षक सबै निर्वाचनको अनुगमनसंगै त्यसलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आफ्नो स्थानबाट प्रतिबद्ध रहनु पर्ने बताउनुभयो । उहाँले कोही पनि मतदाता मताधिकारबाट बञ्चीत हुने अवस्था सृजना हुन नदिन आफ्नो स्थानबाट भूमिका खेल्न पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।
    यस्तै नवलपुर जिल्लामा रहेका इन्सेकका पर्यवेक्षकहरुलाई पर्यवेक्षकको भूमिका र रिर्पोटि¨को बारेमा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले प्रशिक्षण समेत दिनु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution