विराटनगर।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने र गठबन्धन सकिने बताउँनु भएको छ । आज बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमाले नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको हो ।उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनको आयु मङ्सिर ४ सम्म मात्र रहेको छ, चुनावपछि गठबन्धनको काम सकिन्छ र गठबन्धन खरानीको डल्लो हो, मङ्सिर ४ पछि फुट्छ ।
’अध्यक्ष ओलीले नेपालमा एउटै राजनीतिक दलको बहुमत नपुग्दा देशमा जहिल्यै अस्थिरता हुने गरेको समेत बताउनु भयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१