• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र ११, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

२

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

३

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

४

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

५

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

६

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

७

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

८

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

९

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

१०

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

११

घट्यो सुनचाँदीको मूल्य

१२

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको मध्यविन्दु क्याम्पसलाई दोस्रो चरणको गुण्स्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रदान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (३ साल अघि)
    03

    Advertisement

    नवलपुर । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा अवस्थित मध्यविन्दु बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दोस्रो चरणको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल भएको छ । बुधबार आयोगमा आयोजित एक कार्यक्रमकाबिच क्याम्पसलाई दोस्रो चरणको क्यूएए प्रदान गरिएको हो । २०६३ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित यस क्याम्पसले स्थापनाको १० वर्षमा नै क्यूएए प्राप्त गर्न सफल भएको थियो । क्याम्पस प्रमुख गणेशमा गिरीले दोस्रो चरणको क्यूएए प्राप्त हुनु सम्पूर्ण नवलपुरबासी मात्रै नभई गण्डकी प्रदेशकै सान भएको बताए । उनले भने ‘पहिलोपटक क्यूएए प्राप्त गरेपछि लगातार दोस्रो चरणको क्यूएए प्राप्त गर्दा हामी अत्यन्त खुशी छौँ । क्यापसको थप स्तरोन्नती र शैक्षिक गुणस्तर अझ उचाईमा पुर्याउन हामी लागिपर्नेछौँ ।’ विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्च शिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा नीजि विश्वविद्यालय, क्याम्पसलाई क्यूएए प्रदान गर्दै आएको छ। अनुदान आयोगले गुणस्तर सुनिश्चिता प्रत्यायन समिति बनाइ मूल्यांकन गर्दै आएको छ ।

    क्यूएए प्रक्रियामा जान स्वीकृति एलओआई पाइसकेका संस्थाले दोस्रो चरणमा प्रवेश गरी स्वअध्ययन प्रतिवेदन (एसएसआर) प्रतिवेदन अनुदान आयोगमा बुझाउनुपर्छ। आयोगले एसएसआर प्रतिवेदन विज्ञहरूको मूल्यांकन टोली पियर रिभ्यू टिम (पीआरटी) खटाउँछ। एसएसआर प्रतिवेदनका आधारमा शैक्षिक संस्थाको भ्रमण गरी संस्थाको प्रमाणीकरण गरिन्छ। विज्ञहरूको मूल्यांकन टोलीको सिफारिसका आधारमा आयोगको बैठकले क्यूएए प्रमाणपत्र दिने गर्दछ। त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त मध्यविन्दु बहुमुखी क्याम्पसले कक्षा ११ र १२ अन्तर्गत म्यानेजमेन्ट,आर्ट्स, साइन्स लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ भने उच्च शिक्षा अन्तर्गत बिबिए, बिबिएस, बिआइसिटिई, एमबिए, एमबिएस लगायतका कार्यक्रम लागि क्याम्पस प्रख्यात छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • २

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ३

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ४

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ५

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ६

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ७

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ८

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ९

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • १०

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution