
काठमाडौं । नेपालगञ्जको भृकुटीनगरमा आज बेलुकी बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । दिवाकार मल्लको घरमा बम विष्फोट हुँदा सल्यानका डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका हुन्। घटनाको थप विवरण आउन बाँकी छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१