
कावासाेती । नवलपरासी पुर्ब नवलपुरको मध्यविन्दु नगरपालिका १३ कोटथर चोकमा शंकास्पद वस्तु फेला परेको छ । कोटथरको खानेपानीको धारा नजिकै शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।
बाहिर खतरा लेखी रातो झोला भित्र तार सहितको कुकर भेटिएको हुदा शुक्रबार राती देखि नै सुरक्षाकर्मीले सो ठाउमा घेराबन्दि लगाएका छ्न । शनिवार बिहान
डिस्पोज गराउने तयारी भईरहेको पाठकले बताए । शंकास्पद वस्तु कस्ले राखेको नखुलेको उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१