
काठमाडौं।निर्वाचन आयोगको कार्यालय अगाडि आन्दोलन गर्न युवा प्रकाउमा परेका छन् । कार्यालय अगाडि प्रदशन गर्ने नेकपा (क्रान्तिकारी माओवादी) मोहन विक्रम वैधनिकट जवस मोर्चाका कार्यकर्ता पक्राउ गरेको हो ।निवार्चन बहिस्कारको माग गर्दै कालो झण्डा देखाउने क्रान्तिकारी माओवादीको विद्यार्थी अध्यक्ष हरि कृष्ण गजुरेलसहित ७ जना कार्यकर्ता पक्राउ परेका हुन् ।
उनीहरुलाई प्रहरीले प्रकाउ गरेको छ । क्रान्तिकारी माओवादीले आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१