• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा एमाले विरुद्ध गठबन्धनको कुप्रचार आफैलाई बन्यो भारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ मंसिर ३, शनिबार (३ साल अघि)
    inbound6683930007808287633

    Advertisement

    कावासोती । जिल्लाको पहाडी क्षेत्रमा खाद्यन्न सहित जादै गरेको सवारी नियन्त्रणमा लिने प्रशासन र गठबन्धनको ज्याजतिपूर्ण कार्य अन्तिममा उनिहरुलाई नै भारी परेको छ ।
    मध्यविन्दु नगरपालिकाको १३, १४ र हुप्सेकोट ६ का स्थानीयले अरुणखोला र चोरमारा बजारबाट खरिद गरी लैजादै गरेको खाद्यन्न गठबन्धनको कार्यकर्ताका सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । शुरुमा नेकपा एमालेले चुनावमा वितरण गर्न लैजादै गरेको दुई गाडी चामल प्रहरीले नियन्त्रणमा लिएको भन्दै कांग्रेस कार्यकर्ताले सामाजिक सञ्चालमा प्रचार गरेको उक्त घटना अन्तिममा प्रहरीलाई नै टाउको दुखाईको कारण बन्यो । स्थानीय बासिन्दाले दैनिकीको लागि केही बोरा चामल सहित व्यपारीले कोकाकोला, खानेतेल उक्त गाडीमा रहेको थियो ।
    दुई गाडी चामल भनी प्रचार गरिएको जिपमा चार पाँच बोरा मात्रै चामल बरामद भएपछि प्रहरीले भने सोही सवारीमा स्थानीय व्यपारीले डिलरबाट खरिद गरी लैजादै गरेको केही कार्टुन मदिरालाई सवारी नियन्त्रणमा लिनुको कारण बतायो । जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्रि वितरणमा रोक लगाएको अवस्थामा सवारीमा मदिरा लगिएको कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष पाठकले बताए ।
    घटनालाई अतिरञ्जीत गर्ने उद्देश्य सहित जिल्ला प्रशासन कार्यालयको मिलिमतोमा सवारी नियन्त्रणमा लिएको आरोप स्थानीयको छ । गठबन्धनको योजनामा प्रहरीले नियन्त्रणमा लिएको सवारीमा हल्ला गरिए अनुसार परिणाममा चामल बरामद नभएपछि प्रशासनलाई उक्त घटना टाउको दुखाईको कारण बन्यो । उक्त सवारीमा पहाडी क्षेत्रका तिस जना यात्रु आफ्ना सानासाना बच्चा सहित बजार गरेर गाउँ जादै थिए । घटना थाहा पाएपछि चोरमाराका स्थानीयले चोरमारा प्रहरी कार्यालय घेराउ समेत गरे ।
    बालबच्चा सहित यात्रा गर्दै गरेका यात्रु सावर सवारी प्रहरीले नियन्त्रणमा लिएको तिन घण्टापछि स्थानीय पत्रकारहरुले घटना स्थलबाट प्रत्यक्ष प्रशारण गरेपछि प्रशासनलाई सवारी छाड्न दवाव पर्यो । शुरुवातमा स्थानीयलाई वैकल्पीक माध्यमबाट जान अनुरोध गरेको प्रहरीले अन्तिममा उनिहरु सवार सवारीमा नै सुरक्षित रुपमा गन्तव्य सम्म पुर्याउने जिम्मेवारी लियो ।
    घटनाको विषयमा प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट चासो व्यक्त भएपछि प्रहरीले बाध्य भएर उनिहरुलाई छाडुनु परेको प्रहरी स्रोतले बतायो । प्रहरी प्रधान कार्यालयबाट बालबच्चा सहितका स्थानीयलाई सुरक्षित रुपमा गन्तव्य सम्म पुर्याउन निर्देशन आएपछि प्रहरी निरिक्षक सहितको टोलिले सवारीलाई पहाडी क्षेत्र लैजादै छ ।
    यस अगाडी स्थानीय कांग्रेस कार्यकर्ताको सहयोगमा प्रहरीले मध्यविन्दु १४ का वडा सदस्य देविराम आलेलाई समेत नियन्त्रणमा लिएको थियो । पार्टीको तर्फबाट मतदान केन्द्र प्रतिनिधि कार्ड सहित जादै गरेका आलेलाई नियन्त्रणमा लिएको प्रहरीले घटनाको चेकजाँचमा प्रचार भएअनुसारको गतिविधि नपाएपछि छाडेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%३%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution